२०७९ जेष्ठ ४ बुधबार

बुटवलमा अनेरास्ववियु र प्रहरीबीच झ”डप

नेकपा एमालेको विद्यार्थी संगठन अ’नेरास्व’वियु र प्रहरीबीच बुटव लमा झडप भएको छ सरकार ले पेट्रोलियम पदार्थमा गरेको मू’ल्य वृ’द्धि फि’र्ता तथा स्था’नीय तहकाे निर्वाचन घाे”षणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रद’र्शनको

क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झ”डप भएको हो। अ नेरास्ववियुका कार्यकर्ताहरू ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्या लय अ”गाडि गरेको प्रदर्शनलाई प्रहरीले रो’क्न खो’ज्दा झ”डप भए को हो।

झ”डपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बाल कृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घि’मिरेलगायत घा’इते भएको अ,नेरास्व वियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए।

नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा ग”म्भीर चाेट लागे काे र उनको लुम्बिनी प्रा’देशिक अस्पताल बुटवलमा उ”पचार भइ रहेको पाण्डेले बताए।

यो पनि ,,बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्र”हारबाट दुईजनाको ह”त्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मा’प’से गरी स्था’नीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ह”त्या गरेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नि’यन्त्रणमा लिएको कार्यालयका प्र’मुख प्र’हरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले घ”टनाको थ’प अनु’सन्धान भइरहेको ब’ताउनुभयो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कु’ट’ पि’ट’बाट ह’ ‘त्या गरेको आ”रोपमा एक जना प”क्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घा’इते बनाइ फ’रा’र रहेको अव’स्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट प”क्राउ गरेको हो ।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कु’ट’पि’ट गरी घाइ ते बनाएको र आइतबार मृ”त्यु भएको सूचना जिल्ला प्रहरी कार्याल य सुर्खेतलाई प्रा’प्त भएको थियो । सूचना लगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घ’टनास्थ’लमा अ’नुसन्धा ‘न टोली परि’चालन गरेको थियो ।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अ’नु सन्धा’न गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नि’यन्त्रणमा लिइएका रमेशलाई आज सु’र्खेत जिल्ला अदालतबाट म्याद थ’प गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी का’र्यालयद्वा ‘रा जारी पे्रस नोटमा जनाइएको छ ।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार