२०७९ असार १७ शुक्रबार

प्रहरी हवल्दार र छाेरा छाडेर गएकी गंगाले यसरी धुमधामसँग गरिन बिहे (हेर्नुस् भिडियाे)

केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भए का पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपालगन्जका सुरेश चौधरिसगँ फ’रा’र भएकी थिइन । फ”रार पछि खो’जी गरि एकी गंगा केही समय पछि सुरेशसगैँ इटहरी आएकी थिइन ।

उनिहरु एक अर्कामा न’छुट्टिने ब’ताए पछि गोपालले श्रीमती गंगा लाई सुरेश चौधरीको जिम्मा लगाईदिने ब”ताएका थिए । आफुसगँ गंगाले कानुनी रुपमा स”म्बन्ध बि’च्छेद गर्ने उनिहरुको सह’मती भएको थियो ।

तर उनिहरु बिच पटक पटक आर्थिक लेनदेनको विषयमा कुरा न’मिले पछि अ’न्त्यमा उनिहरु इलाका प्रहरी का’र्यलय इटहरी पुगेका थिए । गोपालको नाममा भएको गंगाका बाबू आमा बस्दै आएको घर जग्गा खाली गर्नु पर्ने, गंगाले आ’र्थिक कारोबार गोपा ललाई मि’लाउनु पर्ने जस्ता सर्तहरुमा गंगाले अस’हमती जनाएकी थिइन् ।

उक्त घर जग्गा गोपालले धितो पा’स गरेको हुनाले मासिक रुपमा घर जग्गाको पैसा तिरिरहेको हुनाले खा’ली गर्न न’सक्ने गंगाको भनाई थियो । प्रहरी कार्यलमा गंगाले आफुलाई गोपालले शा’रीरिक तथा मा’नसिक यातना दिएका का’रण आफू बस्न नसकेर शुरेश चौधरी सगँ गएको ब’ताएकी थिइन् ।

आफू गोपालसगँ बस्न नसक्ने भन्दै सम्बन्ध बिच्छेद गर्ने र आर्थिक का”रोबार मिलाउने उनको भनाई थियो । सम्बन्ध बिच्छेद गर्दा गंगा ले अंश दाबी गर्न खो’जे पछि प्रहरिले त्यसलाई अ”स्वीकार गरिदिए को गोपालले बताए । गंगा पीडित भएको भए उ”जुरी दिनु पर्ने भन्दै अर्कै सगँ गएर अंश दा”बी गर्न नपाउने प्रहरी ब’ताए पछि गं’गा पछि ह’टेको गोपालको भनाई छ ।

गंगा फरार भए पछि मिडियामा आएका गोपालले यदि गंगा फ’र्केर आए आफू स्वी”कार गर्ने ब’ताएका थिए । गंगा सम्पर्कमा आए पछि नाठो सुरेश चौधरीलाई साथमा लिएर आएको हुनाले आफुले स्वी” कार गर्न नसकेको गोपालको भनाई छ ।

सानै उमेरमा गंगालाई आफुले बिबश गरेर ल्याएको हुनाले गंगाको अ’झै पनि माया लाग्ने गोपाल बताउँछन । गंगाले आफ्नो बिबाह आफ्नो सहमती बि’ना गराएको बताएकी थिइन । गोपालले भने गंगाको घर परिवारसगँ कुरा गरेरै बिबाह गरेको ब’ताए ।

आफुले गंगालाई कहिल्यै न’राम्रो ब्या”बहार नगरेको गोपालले बताए । आफुले गंगाको हरेक इ’च्छ पूरा गरिदिएको ब’ताएका छन । गंगा र आफ्नो उमेर नमोल्दो भएकै करण गंगा आफुसगँ प्राय झ”गडा भ ने गर्ने गरेको गोपालको भनाई छ ।

श्रीमान बूढो भएकोले सगैँ हिड्न र टिकटक बनाउन पनि आफुले न’पाएको भन्दै गंगाले बा’रम्बार भन्ने गरेको गोपालको भनाई छ । गंगाले जति आ”रोप लगाए पनि स’माजले स’त्य कुरा बोल्ने गोपा लले बताए । आफुले गल्ती नगरेकै भएर अहिले स’माजले पनि आफुलाई सा’थ दिएको उनले बताए ।

 

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?