२०७९ जेष्ठ ३ मंगलवार

एकै पा’रिवा’रका चार जना मृ”त अव’स्था’मा फे”ला

एकै पारिवारका चारजना मृ’त अवस्थामा भे’टिएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सु’र्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृ”त अवस्थामा भे”टिएको जिल्ला प्रहरी कार्यालय सु’र्खेतका प्र’वक्ता ए’वंम् डीएसपी रा’मप्रसा द घर्तीले जा’नकारी दिए ।

उनका अ’नुसार मृ”त्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजर कोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानब हादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृ”त अवस्थामा भे’टि एका हुन् ।

मृ”तक कल्पाका श्रीमान कृष्ण बुढा जा’जरकोटमा मेडिकल ‘चला उँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढा सँगै कल्पा, दुई छो’रा र भदै ब’स्दै आएको प्र’हरीले ज’नाएको छ ।शुक्रबार

बेलुका चा’रैजना खाना खाएर एउटै को’ठा मा सु’तेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अ’राह्न चार बजे फ’र्किंदा कोही पनि उ’ठेको नदेखेपछि श’निबार बेलुका ६ बजे प्र’हरीलाई ख’ ‘बर गरेका थिए ।

उनीहरू कोठामा भित्र’बाट चु’क्कु’ल लगाएर खाटमा सु’तेको अव स्था’मा मृत भेटिएको डीए’सपी घर्तीले ब’ताए कल्पनाका श्रीमान जा’जरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेपछि

अनुसन्धान अघि ब’ढाउन भनेपछि अहिले प्रहरी टोलीले घ’टना स्थ’लको सु’रक्षा दिइरहेको डीएसपी घर्तीले बताए । घ’टनाको का’रण भने अनु’सन्धान पछि मात्र खु’ल्ने प्र’हरीले जनाएको छ ।

 

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार