२०७९ असार १७ शुक्रबार

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थ’प्पड, रिसको झोंकमा बेहुलाकै भाइसँग विवाह…..

भारतको तमिल नाडुमा एउटा अ’चम्मको बिवाह भएको छ । जहाँ को विवाह कार्य’क्रममा बेहुलाले थ’प्पड हानेपछि बेहुलीले वि’वाह र’द्द गरेकी छिन् ।

झोंकमा दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका व”रिष्ठ इन्जिनियरले यही २० जनवरीमा वि’वाह गर्ने योजना गरेका थिए ।

तर, विवाहको एक दिन’अघि आयोजित कार्यक्रममा बबाल नै म” च्चिन पुग्यो । भतिजाले बेहुलीको हात र बेहुलाको काँध स’माएर नाच्न थालेपछि ब’बन्डर सो दिन जोडी र उनीहरुका परिवार कार्य क्रममा स’हभागी भएका थिए ।

नाँ’चगानसहितको कार्यक्रममा डी’जे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँ’चेका थिए । उनीहरु नाँचिरहेका बेला अ”चानक बेहुलाका भतिजा पनि सहभागी भए ।

भतिजाले बेहुलीको हात र बेहुलाको काँ’ध स’माएर ना’च्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई ध’केलेर बेहुलीको गालामा थ”प्पड हानिदिएको दुलहीका अभिभावकले गु’ नासो गरेका छन् ।

सार्वजनिक स्थलमा आफूलाई थ”प्पड हानेपछि बेहुलीले त”त्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अ’भिभावकले पनि उनको निर्णयलाई स’मर्थन जनाएका थिए । आफ्नो छोरी कु टिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई त”त्काल का”र्यक्रमस्थल बाट जान आदेश दिए।

सो घ”टनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी नि’वासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । अस न्तुष्ट बेहुलाले भने पानरुती प्रहरी चौ’कीमा ७ लाख भारु क्ष’तिपू’र्ति माग गर्दै मु”द्दा दा’यर गरेका छन् ।

 

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?