२०७९ जेष्ठ २ सोमबार

आफ्नै साथीले घाँ’टीमा डोरीले बाँ’धेर साथीको ह’त्या गरे (भिडियो हेर्नुस्)

केहि दिन अघि मोरङ जिल्लाको धमपालथान गाउँपालिका ७ मा दुई जना ब्या’क्तिको श’व खा’ल्डो’मा गा’ढि’एको अवस्थामा फे”ला परे को थियो । उखु बारिको बिचमा १०० मिटर जतिको दुरिमा दुई वटा खा’ल्डोमा दुई व’टा श’व गा’ढि’एको अ’वस्थामा भे’टिएको स्थानिय बासिले ब’ताएका छन ।

उखु का’टेर खेत खुला भए पछि घाँ’स का’ट्न जानेहरुले भर्खर ख’ ने’को खा’ल्डो देखे पछि प्र’हरी तथा स्था’निय वार्ड कार्यलयमा ख’ बर गरेका थिए । खबर पाए पछि प्र’हरी आएर श’व नि’कालेको हो ।

एक प्रत्यक्षदर्शी स्थानियका अनुसार घाँ\स का’ट्न त्यहाँ पुगेका स्था’ नियहरुले भर्खर खनेको नया खा’ल्डो देखेको र त्यहाँबाट केही स’ढे को जस्तो गन्ध आएको था’हा पाए पछि प्र’हरिलाई खबर गरेको ब’ ताए ।

प्र’हरी सहित स्थानिय ज’नप्रति नि’धिहरु आए पछि उक्त स्थानमा ख’नेर हेर्दा घा’टिँमा डो’रि बा’धिँएको अ’वस्थामा एक श’व भेटिएको स्था’नियहरुले ब’ताएका छन । श’व केही दिन अघि त्यहाँ पुरिएको हुन सक्ने उनिहरुले ब’ताएका छन । श’व केही स’ढेको अ’वस्थामा रहेको उनिहरुले ब’ताए ।

अन्दाजी ४०/४२ वर्षको पुरुषको श’व भेटिएको स्था’निय हरुले ब’ ताए । पुरिएको श’व सगैँ केहि प्या’केट नुन पनि भेटिएको स्थानिय प्र”त्यक्षद’र्शीको भनाई छ । श’व चाँडै ग’लो’स र प्र’माण न’ष्ट होस भनेर नु’न प्रयोग गरेको हुन सक्ने उ’निहरुको बु’झाई छ ।

उक्त स्थानको श’व सप्तरी जिल्ला घर भएका एक चौधरीको भएको बु’झिएको तर स्प’ष्ट भने खु’ल्न नसकेको उनिहरुले ब’ताएका छन । उक्त स्था’नमा भेटिएको खा’ल्डो खन्ने क्रममा स्था’नियहरु थु’प्रै त्यहा जम्मा भएको उनिहरुले बताए ।

थुप्रै मानिसहरु जम्मा भएर यता उता गर्दा केही सय मिटर पर अर्को पनि त्यस्तै नया खा’ल्डो भेटेको उनिहरुले ब’ताए । अर्को पनि खा’ ल्डो भे’टिएको था’हा पाए पछि प्र’हरिले त’त्काल उक्त ठाउँमा पनि उ’त्ख’न’न गरेको उनिहरुले ब’ताएका छन ।

त्यहाँं पनि सोही किसिमले ह’त्या गरि पुरिएको अवस्थामा एक ५०/५२ वर्षका पुरुषको श’व भे’टिएको स्थानियको भनाई छ । ती ब्याक्ती भने धरान घर भएको श्रेष्ठ भएको बुझिएको उनिहरुले बता एका छन । प्र’हरीले श’व पो’स्ट’मा’र्टमका लागि लागि स’केको छ ।

अहिले प्र’हरिले घ’ट’नामा संलग्न भएको आ’शं’का’मा धमपाल ७ कै दुई जना र सप्तरीका एक जनालाई प’क्रा’उ गरेको ख’बर आए को छ । घ’ट’ना’बारे अनुसन्धान भै रहेको प्र’हरिले बताएको छ । घ’टना पछि स्थानियहरु त्र’सित रहेको उनिहरुले ब’ताएका छन ।

घाँस दाउरा तथा गाई वस्तु च’राउन त्यहाँ पुग्ने गरेका स्था’नियहरु अहिले भने उक्त स्थान तिर जान पनि ड”राउन थालेका छन । खेत भरि उखु भएकोले वरपर क’तैबाट पनि खेत भित्र नदेखिने भ’एको ले ह’त्या गरि त्यहा पु’रि’एको हुन सक्ने स्थानियले ब’ताए ।

भिडियो हेर्नुस :-

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार