२०७९ असार १३ सोमबार

जेठी श्रीमतिसगँ डि”भोर्स भैसक्दा पनि बढ्यो माया,कान्छी र जेठि दुईलाई साथ दिन्छु(भिडियो हेर्नुस)

केही दिन अघि सुनसरिको बराहक्षेत्रकि सबिना मगर आफ्नो श्रीमान अ’र्कै के’टि लिएर ३ वर्ष अघि फ’रार भएको भन्दै मिडियामा आए की थिइन् । सौता लिएर फ’रार भएका श्रीमान ३ वर्ष सम्म पनि स” म्पर्कमा नआएको उनको भनाई थियो ।

उनको भिडियो बा’हिरिए पछि अहिले भने सबिना का श्रीमान का न्छी श्रीमती सहित स”म्पर्कमा आएका छन । श्रीमान त्यसरी फ”रार हुदाँ अर्कि बिबाह गरेर नै फ’रार भएको सबिनाको भनाई रहेको थि यो । पहिले पनि श्रीमानले उक्त केटि घर ल्याएको उनले ब’ताएकी थिइन् ।

सबिनाका श्रीमान आकाश स’म्पर्कमा आए पछि सबिनाले आफुले पाउनु पर्ने अ’धिकारको माग रा’खेकी थिइन् । त्यसै अनुरुप उनिहरु प्र’हरी कार्यलयमा गएर स”हमती पत्र गरेका थिए । सहमतिमा बा’ राहाक्षेत्रमा भएको ज’ग्गा र संखुवा

सभामा भएको जग्गा आधा आ’धा गर्ने सहमती भएको थियो । साथै स’म्बन्ध बि”च्छेद गर्ने पनि उनिहरुको स”हमती भएको थियो । सह मती पछि बाराहाक्षेत्रमा भएको जग्गा र पुरानो घर संखुवा सभामा भएको जग्गा पनि बा’डफाड गरेका थिए ।

त्यसको केही दिन पछि उनिहरुले डि’भोर्स समेत गरेका छन । डिभो र्समा ह”स्ताक्षर गरि सकेता पनि सबिना र उनका पुर्वा श्रीमान आका शले एक अर्का प्रती माया भने उ’त्तिकै रहेको ब’ताए । आकाशले भ ने पहिले देखि नै मिलेर बस्ने प्र’स्ताव गरेता पनि सौता छो’डे मात्र आफू मिल्ने सबिनाको भनाई पछि उनिहरुको डि”भोर्स भएको हो ।

सबिनले कान्छी बिबाह गर्ने बि’त्तिकै आफुले गल्ती गरि हाले मिलेर ब’सौँ भनेको भए आफू मिल्ने सबिनाको भनाई थियो । तर आकाश कान्छी बिबाह गरि आफुलाई बि’चल्नी बनाएर छोडेको हुनाले सौ’ता हुदाहुदै मि’ल्न नसक्ने सबिनाको भनाई थियो ।

बिदेश जा’न भनी घरबाट हि’डेको आफू कोरो’नाको का’रण ब’न्द भएर काठमाडौ तिरै रोकिए पछि आफुले का’न्छी बिबाह गरेको आ काशले बताए । आफुले जानि नजानी गल्ती गरेको उनको भनाई छ । को’रोनाले ब’न्द नभएको भए आफू बिदेश गै सक्ने र यो अवस्था आउदैन थियो कि भन्ने लाग्ने गरेको आकाशले ब’ताए ।

आफुलाई समयले पनि साथ नदिएको र समय सगैँ आफुले गल्ती गरेको उनले स्वि”कार गरेका छन । आफ्नो गल्तीको मा’फी माग्दै आफुले मिलेर बस्न भने प्र’यास गरेको उनले बताए ।

कान्छीको छोराछोरी पनि नभएको र बिबाह गरेको केही समय मात्र भएको भन्दै डि”भोर्स नै भै सकेको भएता पनि आकाशले सौतालाई छो’डेर आए आफू अ’झै मि’ल्न तयार भएको सबिनाले बताएकी छि न । तर आकाशले भने छोराछोरी र सबिनाको माया भएता पनि आ फुले बिबाह गरेर ल्याएकी का’न्छी श्रीमतिलाई यत्तिकै बिचल्नी बना एर छोड्न नसक्ने ब’ताए ।

दुबै मिलेर बसे आफू राख्ने उनको भनाई छ । आफुले सबिनालाई पनि उस्ले पा’उने अधिकार खुशी साथ दिएको आकाशले बताए । तर का’न्छिलाई अ’लपत्र पारेर छो’ड्न नसक्ने उनको भनाई छ । (भिडियो हेर्नुस)

 

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?