२०७९ असार १२ आईतवार

मोटरसाईकल दु’र्घट’नमा परी उदयपुरका पत्रकार कटुवालको निधन

उदयपुर / दश दिन अघि मोटरसाईकलमा दु’र्घ’ट’ना परी ग’म्भि”र घा’ई’ते भएका उदयपुरका पत्रकारको सोमबार साँझ ज्या’न गएको छ । चौदण्डिगढी नगरपालिका ६ बेल्टारमा स.८.प.४३४७ नम्बरको मोटरसाईकमा दु’र्घ’ट’नामा परी घा’ई’ते भएका स्थानीय ५६ बर्षिय केदार कटुवालको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्र’ममा ज्या’न गएको हो ।

मदनभण्डारी स्मृति लोकमार्ग हुँदै घरतर्फ आउँदै गरेका कटुवालको आफुले चलाएको मोटरसाईकल अनियन्त्रित हुँद दु’र्घ’ट’ना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले बताए ।

दुई दशकदेखि पत्रकारिता र शिक्षण क्षेत्रमा कृयाशिल कटुवालका एक श्रीमती र दुई छोरा छन् । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वउपाध्यक्ष तथा हालका प्रदेश पार्षद समेत रहेका कटुवाल इमेज च्यानल टेलिभिजन र हिमालय टाईम्स दैनिकमा आवद्द छन् ।

कटुवालको निधन प्रति पत्रकार महासंघका सचिब विश्वराज तामाङ्गले एक प्रेस विज्ञप्ति प्रकाशितगर्दै अल्पायुमै भएको असामयिक नि’ध’न प्रति गहिरो दुःख व्यक्त गरेकाछन् ।

विज्ञप्तिमा ‘स्वगर््िाय कटुवालको निधनले नेपाली पत्रकारिता क्षेत्रको एक कुशल, उर्जाशिल र जुझारु पत्रकार गुमाएका छौ । कटुवालको श’व मंगलबार अ’स्पताले परिवारजनलाई बुझाउने तयारी गरिएको बुझिएको छ ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?