२०७९ जेष्ठ ३ मंगलवार

२०२२ को सुरुमा नै यी ४ राशिका व्यक्तिको भाग्य च’म्कि’नेछ, सारा क’ष्टको हुनेछ अ’न्त्य

एजेन्सी । सन् २०२१ जान लागेको छ र २०२२ आउनै लागेको छ । आशाले भरिएको नयाँ वर्षमा ग्रह नक्षत्रको चालचलनमा पनि परिवर्तन आउनेछ । यो परिवर्तनको दौडमा केही राशिका लागि नयाँ वर्ष सामान्य रहनेछ, कसैका लागि क’ठि’न र कतिपय राशिका लागि दुः’खको अ’न्त्य’ हुने र भा’ग्य चम्किनेछ ।

आउनुहोस् जानौं यस्ता ४ राशिका बारे जसको भाग्य खु’ल्न लागेको छ । मेष : नयाँ वर्षको जनवरी महिनामा काममा उन्नति र व्यापारमा उन्नतिको बाटो खुल्नेछ। परिवारमा पनि खुशीको वातावरण रहनेछ। सबैको स्वास्थ्यमा सु’धार आउनेछ।

आम्दानी बढ्नेछ। करियरमा पनि सफलता मिल्नेछ । लाभको ‘अवसर मिल्नेछ । धार्मिक कार्यक्रमको आयोजना हुनेछ । राम्रो कर्म मात्र गरिरहनुभयो भने भाग्यले पनि साथ दिनेछ।

वृष : गत वर्षको तुलनामा यो वर्ष चिन्ताबाट मुक्ति मिल्नेछ। आत्मविश्वास बढ्नेछ। नोकरी तथा व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् । सुविधा विस्तार हुनेछ। करियरमा भाग्यले साथ दिनेछ।

सिंह : माघ (जनवरी) महिनाले तपाईका लागि खुशी ल्याउनेछ। नोकरीमा पदोन्नति र व्यापारमा उन्नतिको सम्भावना छ । करियरमा नयाँ अवसर मिल्नेछ । अचानक धन प्राप्ति हुन सक्छ। सन्तानको सुख मिल्नेछ। परिवारको सहयोग मिल्नेछ । आत्मविश्वास भरिपूर्ण रहनेछ। यद्यपि, तपाईंले क्रोध र घमण्डबाट टाढा रहनुपर्छ।

कन्या : तपाईको समस्या समाधान हुनेछ। चिन्ता कम हुनेछ। काममा प्रगति हुनेछ । व्यापारमा पनि सुधार आउनेछ । परिवारको सहयोग मिल्नेछ । जग्गा, घर, वाहनको सुख मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । करियरमा नयाँ अवसर मिल्नेछ ।

२०७८ पुष १२, सोमबार प्रकाशित 1 Minute 472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार