२०७९ असार १७ शुक्रबार

तरकारी वालीलाई पर्यो आपत ! अर्जुनले हिश’रासत’बाट छुटनलाई ना’टक गरे | जन्म दर्ता दि’न्छु भनेका बाबु खोइ ? – भिडियो सहित

तरकारी वालीलाई पर्यो आपत ! अर्जुनले हिश’रासत’बाट छुटनलाई ना’टक गरे | जन्म दर्ता दि’न्छु भनेका बाबु खोइ ? – भिडियो सहित

यो पनि पढ्नुस्,,काठमाडौं,। बेलायत सरकार ले नेपाली नर्स हरू ला ई रोजगारी का लागि लै’जाने सम्बन्धी स’म्झौता शुक्र’बार हुने भए को छ । बेलायत सरकार’ का प्रति’निधि र श्रम मन्त्रालय बीच स’म्झौ’ता हुन

लागे’को श्रम, रोजगार तथा सा’माजिक सु’रक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ले जान’कारी दिए । उन’का अनुसार स’म्झौता पछि नेपाली नर्स रोजगारी’का लागि बेला’यत प’ठाइने प्रक्रि’या अ’गाडि ब’ढ्ने छ ।

बेला’यत सरका’रले नेपाल बाट १० हजार नर्स को मा’ग गरे पनि पहि’लो च’रणमा दुई हजार नेपाली नर्सलाई पठाइने श्रम मन्त्री श्रेष्ठ ले ब’ताए । उन का अनु’सार बेलायत’ले नर्स

रोजगारी का लागि अंग्रेजी भाषा मा नि’पूर्ण हुनु पर्ने सर्त राखे को छ । ‘बे’लायत सरकार को सर्त अनुसार नेपाली नर्स ले आइ एल टिएस मा ७ स्कोर ल्याउनु पर्ने छ । तर, मैले ६.५ स्कोर को अ’डान राखे को छु’ उन ले भने ।

बेला’यत सर’कार र नेपाली स’रकार (जिटु जी)मार्फत नर्स लाई रोजगारी का लागि पठाइने श्रम मन्त्री श्रेष्ठ ले बताए ।

बेलायत सरकार को सर्त अनुसार जिटुजी मार्फ त नै नेपाली नर्स लाई बेलायत पठाउन लागिए को हो । यस मा निजी क्षेत्र को संल ’ग्नता हुने छैन ।

बेलाय’तले ‘नेस’नल हेल्थ प्रोग्राम’अन्त’र्गत नेपाली नर्स लाई लैजाने भए को हो । मन्त्राल य’का अनुसार सरकार’ले नेपाली नर्स लाई शू न्य लागत मा बे’लायत रोजगारी’का लागि प’ठाउने त’यारी गरे को छ ।

रोजगारी का लागि बे’लायत जाने नर्स’को भाषा परीक्षा, स्वा’स्थ्य परीक्षण, भिसा, टिकट, बिमा लगायत सबै खर्च बेला’यत सर’कार आफैँ’ले व्यहोर्ने भए को छ ।

बेलायत मा नेपाली नर्स मासिक पाँच लाख रुपैयाँ सम्म आ म्दानी गर्न सक्ने मन्त्रालय ले अनौ’पचारिक जान कारी दिए को छ । नेपाल नर्सिङ काउन्सिल’का अनु’सार

नेपाल मा २० भदौ सम्म ६७ हजार २२ जना नर्स दर्ता भए का छन् । त्यस्तै, २३ जना मिड’ वाइफ, ३५ हजार ३६४ अन’मी छन् । तथ्यांक अनुसार २५ हजार भन्दा बढी नर्स बि’देसिए का छन् । – चिया गफ

२०७८ माघ २६, बुधबार प्रकाशित 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?