२०७९ जेष्ठ २ सोमबार

४महिनाको शिशु सहित सीता झु”न्डिएको अवस्थामा फे’ला,सासूले मा’रेको ह’ल्ला भएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

बाकेँ जिल्लाको कोहलपुर नगरपालिका १ कौशिलानगरकी सीता परियार यहि माघ २० गते झु’न्डि’एको अवस्थामा मृ’त फे’ला परेकी थिइन् । ४ महिनाको पेटमा ग’र्भ बोकेकी सिता ले झु’न्डि’एर आ’त्मा ’ह’त्या गरेको भन्ने उनको परिवारले बताएको भएता पनि सिताका माइती

पक्षले भने सिताले आ’त्माह’त्या गरेको भन्ने कुरा मान्न तयार नभ एको बताएका छन । घर नजिकै रहेको किम्बुको सानो बोटमा उनी झु’न्डि’एको अवस्थामा फे’ला परेकी थिइन् । सिताको मृ’त्यु हुँदा समेत परिवारले आफुहरुलाई खबर नगरेको माइतिको भनाई छ ।

सीता झु’न्डि’एको अवस्था हेर्दा आ’त्मा’ह’त्या न’भै ह’त्या गरेर झु’ न्डा’एको जस्तो देखिएको सिताका भिनाजु अ’म’र परियारले बता एका छन । उनको श’रीरमा नि’ल’डा’म भएको र लगाएको कपडा पनि च्या’तिएको अवस्थामा भेटिएकोले उनको ह’त्या भएको हुन सक्ने अमरको भनाई छ ।

सीताको च’प्प’ल पनि उ’नी झु’न्डि’ए’को ठि’क मु’नि मिलाएर राखे को अवस्थामा भेटिएको उनले बताएका छन । मृ’त्यु हुने रा’त सिता को घरमा झ’ग’डा भएको उनका छोमेकिहरुले बताएका छन ।

सितालाई उनकी सौ’ते’नी सा’सुले यश अघि पनि थु’प्रै पटक कु’ट’ पि’ट गर्ने गरेको सिताकी बहिनिले बताएकी छिन । दिदी सीता आ फ्नो घर आउँदा सासुले आफुलाई सधै कु’टपि’ट गर्थे तथा विभिन्न त’नाव दिने गरेकोले आफुलाई उक्त घरमा जान मन नै नभएको ब ताउने गरेको सिताकी बहिनिको भनाई छ ।

श्रीमानले पहिले राम्रो गरेको भएता पनि अहिले भने परिवारसगँ ला गेर आफ्नो साथ छोडेकोले सासुले सधै या’त’ना दिने गरेको भनी सि ताले आफुसगँ गु’ना’सो गर्ने गरेको सिताको बहिनिको भनाई छ ।

सिताको सा’सू स’सु’रा ईन्डियामा व्या’पा’र गर्ने गरेकोले गत ल’क ’डाउनमा उनिहरु पनि उतै गएको बेला सासुले कु’ट’पि’ट गरि च ’क्कु प्र’हा’र गर्न समेत खोजेको र त्यहाँ’का स्थानीयले रोकेको आ फुले थाहा पाएको अ’म’रले बताए ।

पछि उनिहरु घर आए पछि आफुले समाज राखेर छ’लफ’ल गर्दा सिताकी सासुले मा’फि मागेर अब देखि छोरी जस्तै गरि राख्ने भने पछि आफुले उनिहरुलाई जिम्मा लगाएको भिनाजु अमरले ब’ता एका छन । सितालाई सासुले कु’टपि’ट गर्ने गरेकोले अहिले पनि उनले ह’त्या गरेको उनको भनाई छ ।

भिडियो हेर्नुस :-

२०७८ माघ २६, बुधबार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार