२०७९ जेष्ठ ९ सोमबार

आफूले गाएको गीत रचनाले गाएपछि मन दुखाउँदै अञ्जु पन्तले लेखिन यस्तो

काठमाडौं । अहिले रचना रिमालको श्वर रहेको एउटा गीत वि”वाद मा परेको छ । खासगरी गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपा एँ तिमीलाई‘ यतीबेला वि”वादमा परेको हो ।

गीतकार विपिन किरणले अञ्जु पन्तलाई ति’रस्कार गरेको भन्दै आ ”लोचना भएको छ । गीत संगीतका पारखी र कलाकर्मीहरुले नै सा माजिक स’ञ्जालमा आ”लोचना गरेका छन् । यस अघि यो गजल लाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएका थिए ।

यो गीत निकै च’र्चित भएको थियो । अहिले नयाँ भ’र्सनमा रचना रिमाललाई गाउन दिएपनि गीतमा कतै अञ्जु पन्त र जगदिशको नाम छैन । श्रष्ठाहरुले यसको टि”प्पणी गरेका छन् । अन्जु र जग दिशले आ आफ्नो स्व’रबाट स’र्वाधिक लो’कप्रिय बनाएको यो गीतलाई अहिलेको

भिडियोमा ती दुईको नाम नराखी रचनाकै गीत हो भनेर प्रस्तुत ग रिएकोमा श्रष्टाहरुले आ”पत्ति जनाएका हुन् । गीतको भिडियोमा ‘क्रेडिट टाईटल’ राख्दा बास्तविक प्रथम श्रष्टाको नाम राख्ने गरिन्छ । तर गजलकार तथा यो गीतका नि’र्माता विपिन किरणले अन्जु र जगदिशको नाम राखेका छैनन् ।

हाल अमेरिकामा रहेकी अञ्जुले यस वारे कुनै प्रतिकृया दिएकी छैनन् । तर अन्य कलाकर्मीहरुले भने ति’ब्र वि”रोध गरेका छन् । बास्तविक श्रष्टालाई सम्मान दिएर पुन गायन अर्थात रि भोकलिङ भनेर बल्ल रचना रिमालको नाम राखिनु पर्ने कथन विभिन्न संगी तकर्मीको छ ।

यसै विषयमा गायक रजेश पायल राईले अन्जु पन्त र जगदिश समा ल प्रति अहिले अ’बहे’लना भएको भन्दै फेसबुकमा यस्तो लेखेका छ न्,‘ बिपिन किरण जस्तो हस्ती जस्ले स्रस्टाको हकको लागि लड्ने मान्छे, अनी महेश खड्का नामै काफी जस्को नाम बिना संगीत अ’ धुरो हुन्छ अनी दुई

हस्तिले यो गीत रेकर्ड गारिरहदा अ’सली गायक जगदिश ,गायिका अन्जु पन्त लाई स’म्झनु पर्दैन रु विवरणमा असली गायक जगदिश समाल र गायिका अन्जु पन्तको नाम उल्लेख नगर्नु हामी सबैलाई हानिकारक ।’ तर रचनाको गायकी ता’रिफ यो’ग्य भएको पनि रा जेश पायलले लेखेका छन् ।

यस्तै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले पनि सामाजिक सञ्जलमार्फत यस्तो प्र’तिक्रि’या लेखेका हुन् । अ न्जु पन्तले यो गीतलाई आफ्नो स्व’रबाट हि’ट बनाएको र अहिले अ न्य कलाकारको स्वरमा रेकर्ड गर्दा अन्जुकै नाम ह’टाउनु उनी प्रति अ’पमान भएको अध्यक्ष अधिकारीको भनाई छ ।

यो गल्तीलाई स”च्याएर रचना रिमालको स्वरमा रेकर्ड भएको यो गी तमा अब पूर्व गायक जगदिश समाल र गायिका अन्जु पन्त नाम बा ”स्तविक गायक गायिकाको रुपमा राखिनु पर्ने सुझाब सं’गीतकार सुरेश अधिकारीले ब’ताएका छन् ।

तर यसका गीतकार तथा नि’र्माता विपिन किरणले आफु रचनाकार सँगै निर्माता भएकाले गीतको पूर्ण अधिकार आफुमा नि’हित रहेका ले कसको नाम राख्ने नराख्ने आफ्नो अधिकार भएको बताएका छ न् । यस विषयमा उनले भने,‘अन्जु पन्तको स्वरमा तयार गरेर नि” कालिएको भिडियोमा अन्जुकै नाम छ ।

यो रचनाको स्व’रमा नि’कालिएका का’रण हामीले अन्जुको नाम राख्न उ’चित देखेनौं ।’ आफुले अन्जु पन्तसँग स’ल्लाह गरेर बल्ल रचना रिमालको स्वरमा पुन रे’कर्ड गराएर बा’हिर ल्या’एको पनि बताए ।

 

२०७८ माघ २६, बुधबार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार