२०७९ जेष्ठ ९ सोमबार

नेपाल मै भेटिए यस्ता अ’चम्म’का मान्छे, यति सानो उचाई भएपनि सगरमाथा चढ्ने आँ’ट गरिरहेका यी नेपाली युवा (भिडियो हेर्नुस्)

पोखराका सागर सुनार जो अन्य मान्छे जस्तो स’वल छैनन् ।अरुको जस्तो हा’तगोडा र शरीर उनको छैन ।नेपालका हो’चा मान्छे भित्र पर्ने उनी यतिखेर स’गरमाथा चढ्नको लागी आँ’ट

गरिरहेका छन् ।केही दिन यता उनले पोखरामा पत्रकार स’म्मेलन गरेर घो”षण गरेका थिए । शारीरिक रुपमा अशक्त भएपनी अन्य मान्छेको भन्दा दरिलो आँट गरिरहेका उनी सगरमाथा चढ्न नि”कै आतुर छन् ।

सागरका अनुसार अबको २ महिनामा उनी सगरमाथा आ”रोहण गर्न जाने कुरा ब’ताएका छन् ।सगरमाथा चढ्नु पर्ने सोच उनको दि’माग मा कसरी आयो भनेर प्र’श्न गर्दा उनी आफू भन्दा

पनि होचा र साना मान्छेले आफुले भन्दा नि’कै ठु’ला र राम्रो काम गरेको पाएपछि उनले आफैंलाई केही गर्नु पर्ने हौ’सला दिएर यति बेला सगरमाथा चढ्ने त’यारी गर्न थालेको उनले ब’ताए ।

उनले दोलखा जिल्लामा पर्ने राम्धुङ हिमालको आ”रोहण गरिसके को भएर यतिबेला सगरमाथा चढ्ने आँट बटुलिरहेका छन् ।हामी पनि सागरलाई उनको यो यात्रा स’फल होस् भन्ने का’मना गर्दै उन लाई आ”रोहणको शुभकामना दिन्छौं ।

भिडियो हेर्नुस् :-

२०७८ माघ २७, बिहीबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार