२०७९ जेष्ठ ३ मंगलवार

चर्चित गायिका अञ्जु पन्तले रचना रिमालसँग चि’त्त दु’खाइन् : लेखिन् सबैका मन छुने शब्द

काठमाडौं । ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई’ लिएर नेपाली सां’गे तिक क्षेत्रमा वि”वाद चुलिएको छ । गीतकार विपिन किरणको यो गजललाई नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएपछि वि”वाद चुलिएको हो ।

१५ वर्ष पहिले गायिका अन्जु पन्तले गाएको गजल ‘नबिर्से तिमी लाई नपाएँ तिमीलाई’ रिमालले गाएकी हुन् । यस अघि यो गजल सुरूमा अन्जु पन्त र त्यसपछि पुरुष स्व’रमा जगदीश समालको स्वरमा रेकर्ड भएको थियो ।

तर रिमालले गाएको गीतमा कतै पनि पन्तको नाम स’मावेश छैन् । सोही कुरालाई लिएर चित्त दुखाएकी हुन् । फेसबुकमा एक लामो स्टाटस राख्दै उनले आफ्नो कुरा राखेकी हुन् । विदेशमा भएको का’रणले तु”रुन्तै प्रतिक्रिया जनाउन नपाएको पनि उनको भनाई रहेको छ ।

उनले भनेकी छिन्, ‘यो गजल सर्जक विपिन किरणको शब्द, संगी तकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभ एको थियो भने यो गजलमा मैले आ’वाज दिएकी थिएँ ।

नेपाली सांगीतिक इ’तिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो ।

आजसम्म पनि उत्तिकै स’र्वाधिक लोकप्रिय रहेको उक्त ग’जललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आ”वश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन ।

केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ ए’रेन्जमा मेरो आ’वाजमा नै रि’रेकर्ड गर्ने भन्नु भएको थियो र सोही अ’नुसार एरेन्जर महाराज थापाले गर्नु’भएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मि’लाएर पुनः रेकर्ड गर्ने योजना मा थियौ ।’

 

२०७८ माघ २८, शुक्रबार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार