२०७९ असार १४ मंगलवार

दाङमा घ’ट्याे ड’रला’ग्दो घ’टना : पाँच जनाको गयो ज्या”…न

तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता च’प्पल गोदाममा आग’लागी हुँदा पाँच जनाकाे ज्यान गएकाे    छ । एक जना घा”इते भएका छन् । तुलसीपुर उप’महानगरपालि का-५

‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चा’र तले घरमा आ¥ग लागी हुँदा पाँच जनाकाे ज्या”न गएकाे हाे । आ` गो’मा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्या”न गए को इलाका प्रह’री कार्यालय तुलसीपुरले जनाएकाे छ ।

मृ’तक र घा”इतेहरुको श”व राप्ती प्रादेशिक अस्पताल तुलसी पुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । आज बि’हान दुई बजेदे खि लागे काे आ,गाे अहिले नि”यन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुल सीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानका री दिनुभयाे ।

याे पनि,,उदयपुर, २७ माघ । उदयपुरमा ट्याक्टर दु”र्घटना हुँदा एक जनाको घ’टना’स्थ’लमै मृ”त्यु भएको छ । त्रियुगा नगरपालिका–१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दु”र्घ टना हुँदा १९ वर्षीय मिलन मग्रातीको घ’टनास्थ’लमै मृ”त्यु भएको प्रहरीले जनाएको छ । दु’र्घटना’मा परि १९ जना घा’इते भएका छन् ।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ नागबेलीको जंगलमा दु”र्घटना भएको थियो ।

घाइते भएकाहरूको उ’द्धार गरी जिल्ला अ’स्पताल गाईघाट ल्या’उने काम भइरहेको प्र’हरीले जनाएको छ ।

२०७८ माघ २८, शुक्रबार प्रकाशित 1 Minute 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?