२०७९ असार १४ मंगलवार

जादुमाय स्वरले ल”ठ्ठ बनाउने गाउँमा लुकेको अर्को एउटा आ’वाज भन्छिन मलाईइ ‘रचना एलिना’ मन पर्छ (भिडियो सहित)

जादुमाय स्वरले ल”ठ्ठ बनाउने गाउँमा लुकेको अर्को एउटा आवा ज भन्छिन मलाईइ ‘रचना एलिना’ मन पर्छ (भिडियो सहित) भिडियो समाचारको अन्तमा राखिएको छ सिधै तल जानुहोस ।

याे पनि,, उदयपुरमा ट्याक्टर दु”र्घटना हुँदा एकजनाको घ’टना’स्थ’लमै मृ”त्यु भएको छ । त्रियुगा नगरपालिका–१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दु”र्घटना हुँदा १९ वर्षीय मिलन मग्रातीको घ’टनास्थ’लमै मृ”त्यु भएको प्रहरीले जनाएको छ । दु’र्घटना’मा परि १९ जना घा’इते भएका छन् ।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ नागबेलीको जंगलमा दु”र्घटना भएको थियो ।

घाइते भएकाहरूको उ’द्धार गरी जिल्ला अ’स्पताल गाईघाट ल्या’उने काम भइरहेको प्र’हरीले जनाएको छ ।

यो पनि ,,काठमाडौं । रौतहटमा १९ वर्षीया किशोरीको श’व भे’टिएको छ ।जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चाँ’दनी खातुनको श’व लवतना र मठिया टोलको बी’चमा रहेको गहुँखेतमा भे’टिएको जिल्ला प्रह,री कार्यालय, रौ’तहटले जनाएको छ ।

शलले घाँ”टी कसेको अ’वस्थामा श”व भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरिले जा’नकारी दिनुभयो । घटनाको भए को खबर पाउनेबित्तिकै घिमिरे आफैँ घ’टनास्थ’ल पुग्नुभएको थियो । घ’टनाबारे थ’प अनुसन्धान भइरहेको प्रहरीले ज’नाएको छ ।

https://fb.watch/b6-wRcLcpL/

 

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?