
काठमाडौ । धनुषामा अ”चम्मको घ”टना भएको छ । कार र रुपैयाँ लुटियो भन्दै प्रहरीलाई फोन गर्नेहरु नै प”क्राउ परेका छन् । प्रहरीले २ जनालाई प”क्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका साथी
आशाराम चौधरीलाई प्र’हरीले प”क्राउ गरेको हो। उनीहरुले प्रहरीला ई झु’टो बयान दिएर झु”क्याएका थिए । हुँदै नभएको घटना भनेर प्रहरीलाई उल्टै गाली गरेका उनीहरुको पोल खुलेपछि प्र’हरीले प” क्राउ गरेको हो ।
प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा। १९ च ६६१४ नम्बरको कार
र कारभित्र रहेको २ लाख रुपैयाँ लुटेको भनेर झु’टो खबर प्रहरीलाई ग’रेका थिए । इलाका प्रहरी कार्यालय (धनुषाधाम)मा टेलिफोनमा र्फत उनीहरुले दिएको जानकारी झु”टो ठ’हर भएको हो ।
तत्कालै प्रहरी टोलिले खो’जी सुरु गरी सोही राति श्रवणलाई नि”य न्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए। त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा न’लुटिएको तथा
रिसइबीका का’रण श्रवणलगायतले यस्तो आरोप लगाएको स्वी” कार गरेका छन् । अहिले उनीहरुलाई प”क्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जा’नकारी दिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।