२०७९ जेष्ठ ४ बुधबार

जसले कार र पैसा लु’टियो भनेर प्रहरीलाई खबर गरे, यस्तो र”हस्य खुलेपछि उनै प”क्राउ परे

काठमाडौ । धनुषामा अ”चम्मको घ”टना भएको छ । कार र रुपैयाँ लुटियो भन्दै प्रहरीलाई फोन गर्नेहरु नै प”क्राउ परेका छन् । प्रहरीले २ जनालाई प”क्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका साथी

आशाराम चौधरीलाई प्र’हरीले प”क्राउ गरेको हो। उनीहरुले प्रहरीला ई झु’टो बयान दिएर झु”क्याएका थिए । हुँदै नभएको घटना भनेर प्रहरीलाई उल्टै गाली गरेका उनीहरुको पोल खुलेपछि प्र’हरीले प” क्राउ गरेको हो ।

प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा। १९ च ६६१४ नम्बरको कार

र कारभित्र रहेको २ लाख रुपैयाँ लुटेको भनेर झु’टो खबर प्रहरीलाई ग’रेका थिए । इलाका प्रहरी कार्यालय (धनुषाधाम)मा टेलिफोनमा र्फत उनीहरुले दिएको जानकारी झु”टो ठ’हर भएको हो ।

तत्कालै प्रहरी टोलिले खो’जी सुरु गरी सोही राति श्रवणलाई नि”य न्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए। त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा न’लुटिएको तथा

रिसइबीका का’रण श्रवणलगायतले यस्तो आरोप लगाएको स्वी” कार गरेका छन् । अहिले उनीहरुलाई प”क्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जा’नकारी दिए।

 

२०७८ माघ २८, शुक्रबार प्रकाशित 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार