२०७९ जेष्ठ ३ मंगलवार

हेटौंडाका रिता-रेनुको कलाले सं’सार ह”ल्लायो’ भारतीय रियालिटी शो’मा त”हल्का (भिडियो हेर्नुहोस )

केहि दिन यता नेपालीहरु सा’माजिक स”न्जालमा भाइरल हेटौंडाका रिता र रेनु पौडेल भारतीय रिया”लिटी शो ‘इन्डियाज् गट ट्यालेन्ट’मा छानिएका छन् । सो कार्यक्रममा उनीहरूले ‘एरियल डुओ’ गरेका थि ए । यो एक सर्कस प्र’दर्शनी हो ।

रिता र रेनु स”र्कसमा काम गर्छन् । उनीहरूले विभिन्न ठाउँमा सर्क प्रदर्शनीहरू गरेका छन् । तर, पनि आफ्नो प”हिचान नभएपछि रि यालिटी शोमा आउनु परेको उनीहरू ब’ताए ।

‘हामी को हौं कसैलाई थाहा छैन,’ रिताले भनिन्, ‘आफ्नो पहि”चान का लागि यहाँ आएका हौं ।’ यति भन्दै गर्दा रिताका आँखाबाट आँ’ सु झ’रेका थिए ।

नि’र्णायकहरूले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका थिए । नि’र्णाय क बादशाहले भने, ‘तिमीहरूको प’हिचान आजबाटै भयो ।’ रेणु र रितालाई सबै मिलेर सफ’लताको कामना गरौँ ।

यो पनि ,,तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता च’प्पल गोदाममा आग’लागी हुँदा पाँच जनाकाे ज्यान गएकाे    छ । एक जना घा”इते भएका छन् । तुलसीपुर उप’महानगरपालि का-५

‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चा’र तले घरमा आ¥ग लागी हुँदा पाँच जनाकाे ज्या”न गएकाे हाे । आ` गो’मा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्या”न गए को इलाका प्रह’री कार्यालय तुलसीपुरले जनाएकाे छ ।

मृ’तक र घा”इतेहरुको श”व राप्ती प्रादेशिक अस्पताल तुलसी पुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । आज बि’हान दुई बजेदे खि लागे काे आ,गाे अहिले नि”यन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुल सीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानका री दिनुभयाे ।

 

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार