२०७९ जेष्ठ ३ मंगलवार

भाईरल बाल गायक सुप्रिम मल्ल र लक्ष्मी खड्काले बिहेमा गीत गाउदा गाउदै पर्‍यो ठुलो ल”फडा -(भिडियो हेर्नुस)

पछिल्लो समय लोक दोहोरी गीतले धेरै नै फ’ड्को मारेको छ्, अहि ले लोक दोहोरी मन नपराउने सायद कमै हो’लान तेस्तै एक भाईरल गायिका हुन लक्ष्मी खड्का

जस्को घर धादिङ हो, र अहिलेको बसाई काठ माडौ हो । बिबि एस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझी को दो’स्रो रुप पनि हुन भनेर भनिरहेका छन ।

सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गु’नगु’नाउने गरेको भन्छिन उनी ।

लगातार सुरिलो स्वरबाट सबैको मन जि’तेकी लक्ष्मीले टिकटक मा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिए को भ न्दै खु’शी पनि छिन।

तेस्तै अर्का भाईरल बाल गायक सुप्रिम मल्ल ठकुरी र लक्ष्मी खड्का ले गाएको दोहोरी गीत हेर्न तर्फ लागौ

यो पनि ,,तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता च’प्पल गोदाममा आग’लागी हुँदा पाँच जनाकाे ज्यान गएकाे    छ । एक जना घा”इते भएका छन् । तुलसीपुर उप’महानगरपालि का-५

‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चा’र तले घरमा आ¥ग लागी हुँदा पाँच जनाकाे ज्या”न गएकाे हाे । आ` गो’मा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्या”न गए को इलाका प्रह’री कार्यालय तुलसीपुरले जनाएकाे छ ।

मृ’तक र घा”इतेहरुको श”व राप्ती प्रादेशिक अस्पताल तुलसी पुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । आज बि’हान दुई बजेदे खि लागे काे आ,गाे अहिले नि”यन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुल सीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानका री दिनुभयाे ।

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार