
पछिल्लो समय लोक दोहोरी गीतले धेरै नै फ’ड्को मारेको छ्, अहि ले लोक दोहोरी मन नपराउने सायद कमै हो’लान तेस्तै एक भाईरल गायिका हुन लक्ष्मी खड्का
जस्को घर धादिङ हो, र अहिलेको बसाई काठ माडौ हो । बिबि एस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझी को दो’स्रो रुप पनि हुन भनेर भनिरहेका छन ।
सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गु’नगु’नाउने गरेको भन्छिन उनी ।
लगातार सुरिलो स्वरबाट सबैको मन जि’तेकी लक्ष्मीले टिकटक मा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिए को भ न्दै खु’शी पनि छिन।
तेस्तै अर्का भाईरल बाल गायक सुप्रिम मल्ल ठकुरी र लक्ष्मी खड्का ले गाएको दोहोरी गीत हेर्न तर्फ लागौ
यो पनि ,,तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता च’प्पल गोदाममा आग’लागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घा”इते भएका छन् । तुलसीपुर उप’महानगरपालि का-५
‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चा’र तले घरमा आ¥ग लागी हुँदा पाँच जनाकाे ज्या”न गएकाे हाे । आ` गो’मा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्या”न गए को इलाका प्रह’री कार्यालय तुलसीपुरले जनाएकाे छ ।
मृ’तक र घा”इतेहरुको श”व राप्ती प्रादेशिक अस्पताल तुलसी पुरमा राखएकाे प्रहरीले जनाएकाे छ । आज बि’हान दुई बजेदे खि लागेकाे आ,गाे अहिले नि”यन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुलसी पुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानका री दिनुभयाे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।