२०७९ असार १२ आईतवार

यिनै हुन् मृ’त्यु भएका इन्जीनियर अर्जुन थापा, जस्ले पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बि’ते

काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दु”र्घट’नामा दुई जना इन्जिनियरको मृ”त्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’डि्’क’एर आयोजनामा कार्यरत दुई जनाको घ’टना’स्थलमै मृ”त्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

घ’ट’ना’मा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि वि’ ‘ष्फो ट’सहित जोडिएको भाग छुटिएर घ’ट”ना भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु।’ चिकित्सकले प्र’सू’ति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए।

तर उनको सपना अब अधुरै रहेको छ । ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घ’ट’ना सुन्नुपरो,’ उनका आफन्तले भने। थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’डि्’क’एर बे’हो’स भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उ’द्धा’र’ गर्न सकिएको थिएन ।

‘हेलि’कोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृ”त घो’षि”त ग’र्‍यो,’ उनले भने ।

घ’ट’नामा घा’इ’ते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।

 

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?