२०७९ जेष्ठ ३ मंगलवार

अमेरिका बाट तिन महिनामै फर्किएकी पूर्वमिस नेपाल यस्तो अवस्थामा प्रेमीसँग देखियो

 

काठमाडौ । अमेरिकामा अध्ययनरत पू’र्वमिस नेपाल श्रृंखला खतिवडा अहिले नेपाल नै फ’र्किसकेको खु’ल्न आएको छ ।

तीन महिनामा नै उनी काठमाडौ आइपुगेकी छिन् । उनको कलेजमा क्रिसमस बि’दा भएकाले यही वि’दाको मौ’कामा उनी यसै साता का ठमाडौं आइपुगेकी हुन्।

हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत श्रृंखला केही दिनअघि नै नेपाल आइपुगेकी हुन्। तर बिहीबार हजुरबुबाको पुस्तक वि’मोचन कार्यक्र ममा देखिएपछि मात्र उनी आएको कुरा सार्वजनिक भएको हो।

यसै क्रममा बिहीबार उनले प्रेमी सि’सन बानियाँसग डिनर डेटका केही त’स्बिर इन्स्टाग्राममा राखेकी छन्। ​

श्रृंखला र सिसन केही वर्षदेखि सम्बन्धमा रहे पनि उनीहरूले सार्वजनिक रूपमा स्वी’कार गरेका छैनन्। तर प्रस्तुत त’स्बिरले उनीहरूको स’म्बन्ध प्रस्ट पारेको छ।

अधिकांशलेपनि सिसन बानियाँ उनको प्रेम रहेको आशंका गर्दै आएका छन् ।

 

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार