२०७९ जेष्ठ ६ शुक्रबार

यीनै हुन, दाङमा आ’गला’गी हुँदा मृ”त्यु हुने एकै परिवारका तिन जना , जो ज’लेर ख’रानी भए ( भिडियाे सामाग्री )

यीनै हुन, दाङमा आगलागी हुँदा मृ”त्यु हुने एकै परिवारका तिन जना , जो ज”लेर ख’रानी भए दया छ भने अन्तिम पटक Rip लेख्नुहोला ।

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागे को भी”षण आ’गला’गीमा प’रेर पाँ’च जनाको मृ”त्यु भएको छ।

गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आ”गोमा परेर एक म’हिला २ पुरुष र दुई बाल बालिकाको मृ”त्यु भएको प्रहरीले ब’ताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ”त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अ’वस्थामा नि’कालिएको छ ।

मृ’तक’को श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्र’हरीले ब’ताएको छ । घा’इतेहरु’को पनि राप्ती प्रादेशिक अ’स्पतालमा उ’पचार भइरहेको छ । आ”गो अहिले नि’यन्त्रणमा आएको छ

याे पनि,,याे पनि,,उदयपुर, २७ माघ । उदयपुरमा ट्याक्टर दु”र्घटना हुँदा एकजनाको घ’टना’स्थ’लमै मृ”त्यु भएको छ । त्रियुगा नगरपा लिका–१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दु”र्घटना हुँदा १९ वर्षीय मिलन मग्रातीको घ’टनास्थ’लमै मृ”त्यु भएको प्रहरीले जनाएको छ । दु’र्घटना’मा परि १९ जना घा ‘इते भएका छन् ।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ नागबेलीको जंगलमा दु”र्घटना भएको थियो ।

घाइते भएकाहरूको उ’द्धार गरी जिल्ला अ’स्पताल गाईघाट ल्या’उने काम भइरहेको प्र’हरीले जनाएको छ ।

यो पनि ,,काठमाडौं । रौतहटमा १९ वर्षीया किशोरीको श’व भे’टि एको छ ।जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चाँ’दनी खातुनको श’व लवतना र मठिया टोलको बी’चमा रहेको गहुँखेतमा भे’टिएको जिल्ला प्रह,री कार्यालय, रौ’त हटले जनाएको छ ।

शलले घाँ”टी कसेको अ’वस्थामा श”व भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरिले जा’नकारी दिनुभयो । घटनाको भए को खबर पाउनेबित्तिकै घिमिरे आफैँ घ’टनास्थ’ल पुग्नुभएको थियो ।

घ’टनाबारे थ’प अनुसन्धान भइरहेको प्रहरीले ज’नाएको छ ।

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार