२०७९ जेष्ठ ३ मंगलवार

सोनिका रोकायको भिडियो बन्यो रा’तारा’त भा’इरल ( भिडियाे सामाग्री )

प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सा’र्वजनिक भएको छ । जसमा प्रनय क्या डी श्रेष्ठकै शब्द, संगीत र संगीत सं’योजन रहेको छ । क्याडी इन्टरटे न्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको ध’माकेदार अ’भिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रो’मान्टिक बनेका एक जोडीको रोमाञ्चक दृ’श्यलाई निर्देशक मि’मोह के श्रेष्ठले भिडियोमा उ’तारेका छन् । रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु स’मेटीएको भिडियोको छा’यांकन अनिल के मा’नन्धरले र सम्पादन वि’कास धमलाले गरेका हुन् ।

यसैबिच गायक श्रेष्ठको केही समयअपघि बजारमा आएको तोरी पेली तेल बोलको च’र्चित गीतबाट उनले उ”त्कृष्ठ पप गीत डायस्पो राको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अ’वार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्र’दान गरेको हो ।

याे पनि ,, यीनै हुन, दाङमा आगलागी हुँदा मृ”त्यु हुने एकै परिवार का तिन जना , जो ज”लेर ख’रानी भए दया छ भने अन्तिम पटक Rip लेख्नुहोला ।

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा ला गेको भी”षण आ’गला’गीमा प’रेर पाँ’च जनाको मृ”त्यु भएको छ।

गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आ”गोमा परेर एक म’हिला २ पुरुष र दुई बाल बालिकाको मृ”त्यु भएको प्रहरीले ब’ताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ”त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अ’वस्थामा नि’कालिएको छ ।

मृ’तक’को श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्र’हरीले ब’ताएको छ । घा’इतेहरु’को पनि राप्ती प्रादेशिक अ’स्पतालमा उ’पचार भइरहेको छ । आ”गो अहिले नि’यन्त्रणमा आएको छ

 

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 1 Minute 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार