
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ माख्लो गाउँमा आमा र मामाको ज्या’न लिएको अ’भि’यो’ग लागेका युवकलाई प्रहरीले प’क्रा’उ गर्न सफल भएको छ ।
मादक पदार्थ सेवन गरेर आमा र मामालाई बाँसको भा’टा र ढुं गाले ज्या”न लिएको आरोपमा विजय तामाङलाई प्र हरीले प’क्रा’उ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
मा द प दार्थ खाएर उदण्ड बनेका बियले आइतबार साँझ ७० वर्षीया आमा वासुमाया तामाङ र ५९ वर्षीय मामा सन्तविर तामाङको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो ।
स्थानियका अनुसार मामा भान्जा मदिरा सेवन गरेर रमाइलो गरिरहेकै बेला मामा सन्तविरले पारिवारीक कुरा निकालेर विजयलाई ‘त मेरो छोरो होस’ भन्नासाथ धके’लाधकेल हुन थालेको र विजयले कुट्दै र लखेट्दै सडकमा पुरयाएर त्यही रहेको बाँसको भाटा र ढुंगाबाट ज्या’न लिएका थिए ।
त्यही रिसमा विजयले आमालाई पनि भाटा प्रयोग गरेर मारेर भागेका थिए । घ’ट’ना लगत्तै नजिकै रहेको जं’गलमा लुके’र बसेका बिजयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रनाउ बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मा’दक पदार्थले मातेका मामाले अ’पा”च्य कुरा बो’लेका कारण दु’ख’द घ”ट’ना घ’टेको अनुमान गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।