
युवामाझ मोटरसाइकल मोह अ’धिक छ । मोटरसाइकलमा हुइँ’किनु युवाको सो’ख हुन्छ । तर सबै युवाले मो’टरसाइकल च’लाउन जाने का हुन्छन् भन्ने छैन ।
भौगो`लिक संरचना तथा आ’र्थिक अ’वस्थाका का’रण युवाको मोट रसाइकल चढ्ने सपना पूरा नभएको हु’नसक्छ । मोटरसा इकल आ ‘वश्यक’ता तथा सोख`को साधन हो ।
दुईपांग्रे सवारीले सजिलै जाम छि’चोल्न सकिने भएकाले युवाको रोजाइमा पर्ने गरेको छ । मोट र`सा’इकल रहर तथा सोखले मात्र च’लाउन सकिँ दैन ।
मोटर|साइकल खत`रनाक स’वारी पनि हो । त्यसैले मो’टरसाइ’ कल चलाउन केही कुरामा वि’शेष ध्या`न दिनु आ’वश्यक हुन्छ ।
मोटर`साइकल चलाउँदा विभिन्न कु`रामा ध्या’न दिन सकेनौ भने ठू’लो दु’र्घ’टना हुने खतरा पनि रहन्छ । मोटरसाइकल चलाउँदा स’मान्य ध्यान दिनु पर्ने कुराहरू :
मानसिक रूपले तयार- मोटरसाइकल च’लाउन सबैभन्दा पहि ले मानसिक रूपमा तयार हुनुपर्छ । मोटर`साइकल श’रीर र दि’मागको मा’ध्यमबाट चलाइन्छ ।
दिमाग र शरीर`को सही सं’योजन भएमा मोटर|सा’इकल च’लाउन स’जिलै हुन्छ । मोटरसाइकल छ’नोट- ड्राइ`भिङ सिक्नका लागि मोटर|साइक ल आवश्यक पर्छ ।
आफ्नो उचाई र शारी`रिक क्ष’मताले भ्या’उने मोटरसाइकल छ’नोट गर्नु उप’युक्त हुन्छ । सुरुमा सानो र हल्का मोटर`साइ कलमा सि’ क्दा स’जिलो हुन्छ ।
सवारीको ज्ञान- मोटर’साइकल सिक्ने क्रममा सवारीको पुर्जाबारे ज्ञान हुनु आ’वश्यक छ । जसले गर्दा मोटर|साइ लकलाई सहज रूपमा स’ञ्चालन गर्न सकिन्छ ।
मोटरसाइकलको क्लज देब्रे ह्यान्डलमा र अगाडिको ब्रेक दा’हिने ह्या’न्डलमा हुन्छ । अहिलेका नयाँ मोटरसा`इकल डि”क्स ब्रेक स`हि’तका हुन्छन् ।
तिनमा ब्रेक लगाउँदा साव`धानी अपाउनु पर्ने हुन्छ । पछाडिको ब्रेक दाहिने खुट्टामा हुने गर्छ । मोटर साइकल नियन्त्रण ब्रेकले गर्छ । मो टर` साइकलको गियर बायाँ खुटामा हुन्छ ।
कम्पनी`अनुसार गियर तलमाथि हुन्छ । गियर नियन्त्रण खुट्टाले हुने हुँदा वि’शेष ध्या’न दिनु पर्ने हुन्छ ।
सुरक्षा सामग्री – दुई`पांग्रे सवारी भएकाले मोटर`साइकल ख”त राको साधनका रूपमा लिने गरिन्छ । मोटर`साइकल च’लाउँदा सुरक्षा सा’मग्री’को ब’न्दोब’स्त गर्नुपर्छ ।
पूरै अनुहार छेक्ने हेल्मेट, घुडा तथा कुर्कु`चाको सुरक्षाका लागि सेफ्टी गार्ड प्रयोग गर्ने । साथै सवारी चलाउँदा जुत्ता लगा`उनुपर्छ ।
सिक्ने स्थान – मोटर`साइकल चलाउन सिक्दा खुला ठाउँ छनोट गर्नुपर्छ । पछिल्लो समय मोट रसाइकल सिक्न ड्राइ `भिङ स्कुल पनि उल्लेख नीय संख्यामा छन् ।
ड्राइ€भिङ स्कुलमा तालिम प्राप्त प्रशिक्ष`क हुने भएकाले स’हज रूपमा मोटर`साइकल सिक्न सकिन्छ । व्यस्त सडक तथा भी’ड भा’डमा मोट र’साइकल सि’क्नु हुँदैन ।
यस्तो स्था’नमा चला’उन सि’क्दा दु’र्घट’नाको स’म्भाव’ना बढी हुने ख”तरा रहन्छ । एक युवती ले बाईल चलाउने कलाको भिडियो हेरौं..
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।