२०७९ जेष्ठ २ सोमबार

रामकुमारी झाक्रीकाे पहलमा गुल्मीको रेसुङ्गा विमानस्थललाई १० क’राे’ड बजेट थपियो

गुल्मी l शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा रेसुङ्गा विमानस्थललाई १० क’राे’ड बजेट थपियो । शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा रेसुङ्गा विमानस्थलमा १० क’राे’ड वजेट व्यवस्था भएकाे छ ।

निमार्णकाे अ’न्तिम चरणमा रहेकाे रेसुङ्गा विमानस्थलमा वजेटकाे अभावले निर्माण कार्य अव’रु’द्ध नहाेस भन्दै शहरी विकास मन्त्री झाक्रीले विमानस्थलका लागि १० क’राे”ड वजेटकाे व्यवस्था मिलाएकी हुन ।

केही दिन अगाडि सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीविच भएकाे भेटघाटमा मन्त्री आलेले गुल्मीको रेसुङ्गा विमानस्थलका लागि १० कराेड वजेट व्यवस्था मिलाईदिने प्रतिवद्वता जनाएका थिए ।

शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वकीय सचिवालयका अनुसार अघिल्लो साता माननीय शहरी विकास मन्त्री ज्यु र सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम आले ज्युसगँ भेटघाट र छलफलवाट रेसुङ्गा विमानस्थलका लागि वजेटकाे व्यवस्था मिलाउने कुरा भएअनुसार आईतवार १० कराेड वजेट छुट्टिएकाे हाे ।

निर्माणधिन अवस्थामा रहेकाे रेसुङ्गा विमानस्थलकाे शहरी विकास मन्त्रीले पुस १६ गते अनुगमन समेत गर्ने कार्यक्रम रहेकाे छ ।

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार