
केही समय अघि मोरङको बेलबारिका प्रेम तामाङ आफ्नी श्रीमती आफू बिदेशमा भएको बेला अर्कै सगँ फ’रा’र भएको भनी मिडिया मा आएका थिए । आफू २३ वर्ष देखि वैदेशिक रो’जगा’री मा आउने जाने गरेको प्रेमको भनाई थियो ।
तर आफुले सबै कमाएको अहिले श्रीमती बिष्णुले लिएर बिगत दुई वर्ष देखि फ’रार भएको उनको भनाई छ । अहिले आफ्नो जग्गा घर सबै श्रीमतिकै नाममा भएको भन्दै आफ्नो बिचल्ली भएको प्रेमले मिडियामा ब’ताएका थिए ।
अहिले प्रेम तामाङका बुबा हर्क तामाङ पनि मिडियामा आएका छन । उनले आफुले बुहारी घरमा ना’ठो लिएर बस्ने गरेको बताएका छन । आफुले बुहारिले घरमा ल्या’एर राखेको नाठो दिपक श्रेष्ठलाई घरमै भेटेको पनि ब’ताएका छन ।
बुहारि आफुहरुसगँ छु’ट्टिएर बसेको हुनाले अरुबेला कति पटक ना’ठो सगैँ ल्याएर राखेको थियो भन्ने आफुलाई थाहा नभएको हर्क को भनाई छ । तर एक पटक भने आफुले प्रत्यक्ष भेटेको उनले बता ए । दिउँसो नै बु’हारिले घरमा नाठो ल्या’एको भन्ने सुने पछि आफू गएको उनले बताए ।
आफू त्यहाँ पुग्दा बुहारी भने भान्सामा रहेको र नाठो बुहारिको को ठामा चु’कुल लाएर बसेको उनले बताए । आफू भित्र गए पछि उक्त नाठोले आफ्नो बहिनिको घरमा साघुरों भएका कारण आफू यहाँ पनि बहिनी नै मानेर आएर बसेको भनी ब’ताएको हर्कको भनाई छ ।
त्यसरी नाठो भेटिए पछि आफुले बुहारिलाई गाली गर्दा बुहारिले आ फुलाई ध’केलेर ल’डाएको उनले बताएका छन । त्यस पछि अन्य स्थानिय सबैले ना’ठोलाई अब देखि यहाँ न’देखिनु भने पनि उक्त नाठो थ’ही बसेको उनको भनाई छ ।
पर्सिपल्ट सम्म नाठो त्यहिँ बसेको भेटिए पछि स्थानियहरु सबै मिले र नाठोलाई त्यहाँबाट निकालेर चो’०}कसम्म पुर्याएर आएको उनले बताएका छन । त्यही बेला प्रहरिमा भने खबर नगरेको उनले बताए ।
नाठो दिउँसो आएर बसेको र उनिहरु रंगेहात पनि नभेटिएको हुनाले यथेष्ट प्रमाण नपुग्ने स्थानियले बताए पछि आफुहरु त्यो बेला प्रहरी समक्ष भने जान नसकेको हर्क बहादुरको भनाई छ । त्यो बेला भने आफ्नो छोरा प्रेम वैदेशिक रोजगारीमा}} बिदेशमा नै रहेको उनले बताए ।
त्यसरी भेटिएको केही दिन पछि नै उनिहरु फरार भएक उनको भ नाई छ । अहिले भएको घर जग्गा सबै बुहारिले आफ्नो नाममा पार्न लाएको उनको भनाई छ । बिदेशमा रहेको श्रीमान प्रेमलाई आफुले भनी सकेको र श्रीमानले पनि सहमती
जनाएको भन्दै उनले ६ कठ्ठा घडेरी र घर आफ्नो नाममा पार्न लगए को ह’र्कको भनाई छ । आफुले बुहारिको नाममस पास न’गरुन जेल अनेक गर्न था’लेकोले पास गरिदिएको उनले ब’ताएका छ । अहिले सबै आफ्नो नाममा पारे पछि नाठो सग भागेको उनले ब’ताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।