२०७९ जेष्ठ ३ मंगलवार

छोरो विदेशमा यता श्रीमती भने घरमै ना”ठो संग र’माउँदै (भिडियो हेर्नुस्)

केही समय अघि मोरङको बेलबारिका प्रेम तामाङ आफ्नी श्रीमती आफू बिदेशमा भएको बेला अर्कै सगँ फ’रा’र भएको भनी मिडिया मा आएका थिए । आफू २३ वर्ष देखि वैदेशिक रो’जगा’री मा आउने जाने गरेको प्रेमको भनाई थियो ।

तर आफुले सबै कमाएको अहिले श्रीमती बिष्णुले लिएर बिगत दुई वर्ष देखि फ’रार भएको उनको भनाई छ । अहिले आफ्नो जग्गा घर सबै श्रीमतिकै नाममा भएको भन्दै आफ्नो बिचल्ली भएको प्रेमले मिडियामा ब’ताएका थिए ।

अहिले प्रेम तामाङका बुबा हर्क तामाङ पनि मिडियामा आएका छन । उनले आफुले बुहारी घरमा ना’ठो लिएर बस्ने गरेको बताएका छन । आफुले बुहारिले घरमा ल्या’एर राखेको नाठो दिपक श्रेष्ठलाई घरमै भेटेको पनि ब’ताएका छन ।

बुहारि आफुहरुसगँ छु’ट्टिएर बसेको हुनाले अरुबेला कति पटक ना’ठो सगैँ ल्याएर राखेको थियो भन्ने आफुलाई थाहा नभएको हर्क को भनाई छ । तर एक पटक भने आफुले प्रत्यक्ष भेटेको उनले बता ए । दिउँसो नै बु’हारिले घरमा नाठो ल्या’एको भन्ने सुने पछि आफू गएको उनले बताए ।

आफू त्यहाँ पुग्दा बुहारी भने भान्सामा रहेको र नाठो बुहारिको को ठामा चु’कुल लाएर बसेको उनले बताए । आफू भित्र गए पछि उक्त नाठोले आफ्नो बहिनिको घरमा साघुरों भएका कारण आफू यहाँ पनि बहिनी नै मानेर आएर बसेको भनी ब’ताएको हर्कको भनाई छ ।

त्यसरी नाठो भेटिए पछि आफुले बुहारिलाई गाली गर्दा बुहारिले आ फुलाई ध’केलेर ल’डाएको उनले बताएका छन । त्यस पछि अन्य स्थानिय सबैले ना’ठोलाई अब देखि यहाँ न’देखिनु भने पनि उक्त नाठो थ’ही बसेको उनको भनाई छ ।

पर्सिपल्ट सम्म नाठो त्यहिँ बसेको भेटिए पछि स्थानियहरु सबै मिले र नाठोलाई त्यहाँबाट निकालेर चो’०}कसम्म पुर्याएर आएको उनले बताएका छन । त्यही बेला प्रहरिमा भने खबर नगरेको उनले बताए ।

नाठो दिउँसो आएर बसेको र उनिहरु रंगेहात पनि नभेटिएको हुनाले यथेष्ट प्रमाण नपुग्ने स्थानियले बताए पछि आफुहरु त्यो बेला प्रहरी समक्ष भने जान नसकेको हर्क बहादुरको भनाई छ । त्यो बेला भने आफ्नो छोरा प्रेम वैदेशिक रोजगारीमा}} बिदेशमा नै रहेको उनले बताए ।

त्यसरी भेटिएको केही दिन पछि नै उनिहरु फरार भएक उनको भ नाई छ । अहिले भएको घर जग्गा सबै बुहारिले आफ्नो नाममा पार्न लाएको उनको भनाई छ । बिदेशमा रहेको श्रीमान प्रेमलाई आफुले भनी सकेको र श्रीमानले पनि सहमती

जनाएको भन्दै उनले ६ कठ्ठा घडेरी र घर आफ्नो नाममा पार्न लगए को ह’र्कको भनाई छ । आफुले बुहारिको नाममस पास न’गरुन जेल अनेक गर्न था’लेकोले पास गरिदिएको उनले ब’ताएका छ । अहिले सबै आफ्नो नाममा पारे पछि नाठो सग भागेको उनले ब’ताए ।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 531 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार