
काठमाडौं – चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँ’धिएकी छन्। स्रोतका अनु”सार थापाले केही दिनअघि बलरा म शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।थापा र शाही लामो समय देखि प्रेममा थिए।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले ९ वर्षअघि डि,भोर्स गरेका थिए।
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।
३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधि वेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।
यो पनि ,,काठमाडौं, माघ २९ – दक्षिण कोरियामा पुनः को’रोना सं’क्रमण दर तीब्र गतिमा फैलन थाले पछि प्र’वासी श्रमिक लै,,जान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्र’मिक लै’जान रोक लगाएको हो।
कोरियाको उक्त नि’र्णयका का’रण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उ’डान तालिका त’य भ’एको थियो।
अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु को उडान स्थगित भएको श्रम’मन्त्री किसन श्रेष्ठ का प्रेस सं’योजक तेजप्रसाद वाग्लेले जानकारी दिए।
उडान तालिका स्थ’गित गरिएको दक्षिण कोरि याको श्रम तथा रो’जगार म’न्त्रालयलाई उद्धृत गर्दै स’उलस्थित नेपाली दूतावासले जानकारी गराएको हो।
रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले वैदे शिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खा इपछि १४ फेब्रअरीमा उडान तय भइ
रोकिएका श्रमिकहरुलाई छिट्टै पठाउन पहल गर्ने बताएका छन्। मन्त्री श्रेष्ठले सं’क्र’मण दर कम हुनासाथ रोकिएका श्रमिकहरु लाई तत्काल पठाउने व्य’वस्था हुने विश्वास दिलाए।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परी क्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिकहरु लामो समयदेखि रोकिएका थिए।
त्यहाँ सं,क्रमण कम भएको लामो समयपछि उडान सुचारु भएपनि पुनः रोकिएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।