२०७९ जेष्ठ ३ मंगलवार

पोखरा घर भएकी जेनिसा दुबईमा नर्स थिइन्, अब कहिले नफर्किने गरेर उतै अस्ताईन्

यूएई : यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दु’र्घ’ट्ना”मा मृत्‍”यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृ”त्‍यु भएको हो।

बिहान काममा जाने क्रममा ती”ब्र गतिमा रहेको गु’रुङ चढेको गाडी अनि’य’न्त्रि’त भई ‘दु’र्घ’ट्ना” हुँदा गुरुङको घ’ट’ना’स्थलमै मृ”त्‍यु भएको जनाईएको छ। गुरुङको श’ब स्थानीय साकार अस्पतालमा राखिएको छ।  दु’र्घ’ट्ना”मा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घा’ई’ते भएका छन्।

त्यस्तै, टिपरको ठ’क्क’रबाट साइकलमा सवार एक महिलाको घ’ट’नास्थलमै मृ”त्यु भएको छ। टिपरले ठ’क्क’र दिँदा राप्ती गाउँपालिका-२ की ३२ वर्षीया डिला पौडेलको घ’ट”नास्थलमै मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठ’’क्क’र दिएको थियो। प्रहरीका अनुसार पौडेल साइकलमा दूध बेच्न भालुवाङतर्फ जाँदै थिइन्।

घ”ट’नापछि मृ’त”कका आ”फन्त तथा स्थानीयले राजमार्गमै श”’व राखेर सडक बन्द गराएका छन्। दो’षीलाई क”डा”भन्दा क”डा का’र”वाही र क्ष’ति’पूर्तिको माग गर्दै स्थानीयले बाटो बन्द गरेका हुन्। राजमार्ग अव”रू’द्ध भएपछि दर्जनौं गा’डी रोकिएका छन्।

मंगलबार लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको लालमटियामा स्थापना दिवस मनाउन लागेको छ। घ”ट’नास्थलदेखि केही पश्चिम स्थापना दिवस मनाउने तयारी भइरहँदा त्यहाँ पुग्नेहरु पनि बाटोमै रोकिएका छन्। छलफल गरी राजमार्ग सञ्चालनको तयारी भइरहेको प्रहरीले जनाएको छ

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार