२०७९ जेष्ठ ३ मंगलवार

दुखद् खबर : साउदी अरबमा २ सय २४ जना नेपालीको मृ”त्यु

काठमाडौ । साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्या”न गु’माएका छन् । सन् २०२१ मा २२४ नेपालीले दु’र्घट’नाल’गायत विविध का’रणले ज्या”न गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

ज्यान गुमाएकामध्ये १८९ जनाको श’व स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ । दूतावासका अनुसार मृ”तक नेपालीले मृ”त्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्रा”प्त गरी स्वदेश प’ठाएको छ ।

विभिन्न समयमा सडक दु’र्घ’टना’मा परी ज्या”न गु’माएका २०४ ज ना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मु’द्दा अदालतमा दायरका लागि स’म्बन्धित प्रहरी कार्यालयमा फलो’अप भइरहेको छ । अदा लतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मु’द्दाको फै’सला भएको छ ।

२४ वटा मु’द्दा’को फै’सला’बाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृ’तक श्रमिक ह’कवालाको नाममा पठाइएको छ ।गोरखापत्र दैनिकमा समाचार छ । यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उ’द्धार गरिएको छ ।

साउदी अरबमा रहेको नेपाली दू’तावासका अनुसार प’छिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उ’द्धार गरी स्वदेश पठाइ एको हो ।

 

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 718 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार