२०७९ जेष्ठ २ सोमबार

प्रदर्शनकारीले घेरा हालेपछी…बल्ल बल्ल जोगाए गगन थापाले ज्या’न

काठमाडौँ / एमसीसीको वि,रोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । प्र,हरीको हस्तक्षपका कार,ण बानेश्वर क्षेत्र त`नाव,ग्रस्त बनेको छ । एमसी,सी टेबल गर्न तयारी भएपछि विप्ल,वसहितका ६ दल ,माओवादी केन्द्रको भ्रा,तृ संगठन लगायतले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झ`डपको अवस्था आएको हो ।मा,इतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी वि`रोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ ।

तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरी,सँग झ`डप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्र,योग गरेको छ । झ`डपका क्रममा केही प्रदर्शन,कारी घा,इते पनि भएका छन् ।

प्रद,र्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई घेरा हालेका छन् । अमेरिकाका द`लाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका छन् ।

एमसीसी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को वि,रोध भएको थियो । थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हाले,का हुन् । – source motivate news

यो पनि,,राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहीलाई फागुन ६ गते राप्रपामा भित्राउने !काठमाडौं । अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको नेतृत्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रो अभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिसिने भएको छ ।

राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राप्रपामा आउन लागेको जानकारी दिए ।

उनका अनुसार आगामी फागुन ६ गते औपचारिक रुपमा शाही राप्रपा प्रवेश गर्ने भएका छन् । तर, हाललाई यस विषय सार्वजनिक नगरिएको उनले बताए ।

समान विचार भएका दलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृत्वको समूह राप्रपामा आउने जानकारी दिएको थियो ।

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार