२०७९ जेष्ठ ४ बुधबार

एमसीसी रोक्न लाखौ सडकमा जनता उत्रिए ! चारै तिरबाट संसद भवन ‘क’ब्जा’ प्रहरीसंग चल्यो घ’म्सा घ’म्सी ! (भिडियो)

भिडियो समाचार को अन्तमा राखिएको छ काठमाडौं । नेकपा (मा ओ’वादी केन्द्र)को संसदीय दल’को बैठकले एम’सीसी पा’स गर्न खोजे सर’कार छो’ड्ने नि’र्णय निकाले’को छ ।

बुधबार बसे’को माओवादी संसदीय दलको बैठक’ले राष्ट्रिय सह मति’बिना जबर जस्ति पास गर्न खो’जे सरकार छो’ड्ने नि’र्णय गरे’को हो । आज प्रति’निधि सभा को बैठक दिउसो २ बजे बस्ने भए को छ ।

प्रति नि’धिसभा बैठकअघि संसद को कार्य’व्यवस्था बैठक पनि यति बे’ला ब’सिरहेको छ । सो बैठ’कले आजको संसद बैठकम एम’सी ’सी टेबुल गर्ने नि’र्णय गर्ने ब’ताइए’को छ ।

उक्त बैठक अघि नै माओ’वादी केन्द्र’को संसदीय दलको बैठक बसे को थियो । उक्त बैठक ले ए’मसी’सी सं’शोधन र परिमा’र्जन नगरि पा’स गर्न न’सकिने नि’श्कर्ष’मा पुगे को माओवादी केन्द्र ले जनाए को छ ।

सत्ता गठबन को ने”तृत्व गरिरहे को नेपाली कांग्रेसले एमसी सी संसद बाट पा’रित हुनु पर्नेमा जो’ड दिदै आए को छ ।

तर सत्ता गठबन्धन’कै घ’टक मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा ले भने कुनै पनि हालत’मा यथास्थितीमा एम’ सीसी पास गर्न नसकि’ने अ’डान लिँदै आए को छ ।

माओवादी केन्द्र विपक्ष’मा विपक्ष’मा मतदान गर्ने समेत निश्कर्षम पुगे को छ । संसद सु’चारु नगरी कुनै पनि एजेण्डा अगा’डि बढ्न नसक्ने समेत माओ’वादी केन्द्र’को अडान छ ।

साथै पार्टी’को बैठक सकेर मओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने प्रधान मन्त्री शेर बहादु देउवा लाई भेट्न वालुवाटार तर्फ प्रस्थान गरे को बताइएको छ । -न्युज24नेपाल

 

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार