
धनगढी: कैलालीको गेटा सामुदायिक वनमा मृ’त फेला परेका युवकको प’हिचान खु’लेको छ। उनी गोदावरी नगरपालिका–११ ओलनीका अ’न्दाजी २० वर्षीय मुकेश साउँद रहेको प्र’हरीले जनाएको छ।
घरबाट मिल जान्छु भन्दै गत मंसिर २७ गतेदेखि बे’पत्ता भएका साउ दको श’व आइतबार गोदावरी–५ गेटामा पर्ने सामुदायिक वनमा फे’ला परेको थियो। उनको जाडोका का’रण जं’गलमै क ठ्याङग्रीएर मृ’त्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनको श’व पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको ई’लाका प्र हरी कार्यालय मालाखेतीले जनाएको छ। प्र’हरीले घ”टना सम्बन्धी थ’प अ’नुसन्धान गरिरहेको छ।
यो पनि ,,कुलमानले धुर्मुस सुन्तलीलाई पनि बाँ’कि राखेनन् !
काठमाडौँ कुलमानको पुन बहालीले नेपाल विद्युत प्रा’धिकरण मा खुसि छा’एको थियो उनले समान हिसाबले काम गरेको भन्दै फेेेरि च’र्चा भएको छ। विजुली को बिल न’तिरे पछि नेपाल विद्युत प्राधि करण भरतपुर वि’तरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र मा’उन्ट एभरेष्टब्रुअरीको लाइन का’टिदिएको छ भरतपुर महानगर पालिका -१६ मा नि’र्माणाधीन गौतमवुद्ध।अन्तर्राष्ट्रिय क्रिकेट रंग
शालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको ब’।क्यौता रकम नतिरेकोले लाइन कटिदि एको प्राधिकरणका इन्जि नियर राजेन्द्र पौडेलले जा’नकारी दिए इन्जिनियर पौडेलका
अनुसार फाउण्डेशनले।आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्रा’धि करणलाई ति’र्न बाँ’की छ त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभ रेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ
तिर्न बाँ’की छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन का’टिएको इन्जिनियर पौडेलले बताए । विद्युत लाइन का’ट्न ।पुगेका प्रा’धिकरणका क’र्मचारीहरुलाई माउन्ट
एभरेस्ट ब्रुअरी उद्योग परिसर मा प्र”वेश गर्न नदिई तीन जना चौकी दार लगाएर ल’खेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए उ द्योगभित्र पसेर लाइन का’ट्न नदिए पछि भने उद्योगको
कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरण ले जनाएको छ । तपाईलाई यो खबर कस्तो लाग्यो सल्लाह सु’झाव दिन नभुल्नु होला स’बैलाई फेरि पनि ध’न्यवाद शु’भदिन।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।