२०७९ जेष्ठ ३ मंगलवार

पुर्व मन्त्री मन्त्री हुदा आफूले घुुस खुवाएको अब मलाई कार,वाहि गर्नुस् भन्दै मिडियामा( भि‘डियो सामाग्री)

काठमाडौं, ४ फागुन । आफू मन्त्री हुँदा ‘घुस खु’वाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्र’तिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले द’ण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मि’डियामा आएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उ’द्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मु”द्दा पुन र्जीवित गरेर का’र’बा’ही गरेमा आफू जेल जानसमेत तयाररहेको स्प’ष्ट पारेका हुन् ।

पुर्वमन्त्री पाण्डेले बारम्बार आफु दो’षी हुँ र मलाई द’ण्डि’त गरि योस् भन्दा पनि आफुलाई सरकारले कुनै कार,बाही नगरेको टि’प्पणी गरे । पुर्वमन्त्री पाण्डेले १९ वर्ष अघि पनि रि’पोर्टर्स क्लब नेपालमा आ’एरआफुलाई द”ण्डित गर्न माग गर्दै का’लोपट्टी बाँधेको स्म’रण गराए ।

उनले आज पनि क्ल’बका सभापति ऋषि धमला मार्फत आफ्नो आँखामा प’ट्टी बाधेका हुन् ।पहिलोपटक भारतले २०४५ साल को अन्तमा लगाएको आ”र्थिक ना’काबन्दी पछि आफुले विश्व बैंकमा अरुण ते’स्रोको बारेमा वार्ता गरेको उनले सुनाए ।

आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए । उनले भने,‘मैले सम्पत्ति आर्जन गर्नअरु’लाई घु’स दिएको हो, जे आर्जन गरें त्यसको केही मा’तृभुमि’लाई दिनुपर्ने थियो त्यो दिएको छैन्, त्यति हुँदा पनि म प्र’ति’ष्ठित भएर यो समाजमा हि’डिरहेको छु ।

मलाई राज्यले द’ण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’उन ले१९ वर्ष अघिको घ’टना स्मरण गराउँदै आफुले काँ’स्की प्र’हरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने,‘काँस्की प्रहरीले केही नगरेपछि म अ’ख्तियारमा गएँ र द’ण्डित गर्न आ’ग्रह गरेको थिए ।

त्यत्तिबेला अख्तियारलेमेरो मु’द्दा तामेलीमा राख्यो तर कुनै फै’सला गरेन्, अख्ति यारले तामेलीमा राखेको मु,द्दा फेरी पुर्नजीवित गराउन यही क्लबमार्फत आ’ग्रह गर्दछु ।’

नेपाली नागरिकको हैसियतले मातृभमिलाई दिनुपर्ने तर नदिए को हिस्सा फि’र्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्र’कट गरे । उनले भने,‘त्यो रकम आज पनि सुर क्षित छ आजपनि सरकारले मागेमा म दिन त’यार छु ।’

पाण्डेले २०५९ सालमा अ’ख्तियार’को तामेलीमा भएकोकेस उ’ल्टाएर आफुलाई का’रवाही गर्न सरकार र सम्बन्धित निका यसँग पटक–पटक आग्रह गरे । उनले आफुलाई धेरैले बौ’लाए को आरोप लगाएपनि त्यसमा कुनै स’त्यता नभएको स्प’ष्ट पारे ।

अख्तियारले पुरानो फा’इल उल्टाइदिएमा आफु निकै खुशी हुनेपनि सुनाउँदै उनले भने,‘मलाई अख्तियारले कारवाही गरोस्, जे’ल हालोस । अ’ख्तियारले मलाई का’रवाही हुँदा खु’शी हुने थिएँ ।’

यदि सरकारले आफु लाई द’ण्ड इच्छानुसार परिवारबाट अलग रहने, स्वास्थ्योपचारबाहेक अन्य समयमा विदेश नजाने र सबै भक्तजन हरु जान नमिल्ने मन्दिरमा प्रवेश नगर्ने पनि उनले स्पष्ट पारेका छन् पाण्डेले ३ करोड रुपैयाँबाट ६ सय विद्यार्थीहरु लाई आफुले छात्रवृत्ति दिइरहेको पनि जानकारी दिए ।

स्वास्थ्यले साथ दिएमा परिवारदेखि आफुू करिब १ वर्ष टाढा बस्ने पनि उनले स्पष्ट पारे । परिवारबाट टाढा भएर भिक्षाटन  मा बस्न खोजेको तर पलायन हुन नचाहेको उन को स्पोष्टोक्ति थियो ।

उनले आफु गरिब नेपाली भएर मर्ननचाहेको पनि बताए । उनले आफ्ना ५ जना छोरीहरु मेडिकल डाक्टर र एक छोरा इन्जि नियर भएकोसमेत जानकारी दिए ।

आफु मन्त्री भइसकेको व्यक्ति भएकोले सामाजिक र आर्थिक हिसाबले पनि आफु गरिब नभएकोउनको दा”बी छ । उनले भने,‘ मैले अहिले पनि ७/८ वटा कम्पनी च’लाएको छु, म धनी मान्छे हु ।’

तर गरिबमाराको रुपमा आफ्नो प’हिचान स्थापित भएको भन्दै त्यो प’हिचान लाई भने मेटाउन चाहेको पुर्वमन्त्री पाण्डेले बताए ।नेपालको गरिबी मुक्तिको स’म्भावना रहेको भन्दै उनले आफुले गरिबको मु’क्तिको लागि पुस्तक पनि लेखेको सुनाए ।

उनले आफु अब राजनीतिभित्र प्रवेश नगरेर पनि नेपालको विकासको नि’म्ति लागिपर्ने बताए । पाण्डेले आफुले नेपाल इन्जिनियरिङ कलेजको एक पैसा पनि नखाएको समेत स्प’ष्ट पारे । रिपोटर्स क्लब बाट।

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार