२०७९ जेष्ठ २ सोमबार

अञ्जु पन्तले श्रीमानलाई अब छाडेर जाने कुरा नगर भन्दै गरेको भिडियो रातारात बन्यो भाइरल (भिडियो सामाग्री )

काठमाडौं । गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा गायिका अन्जु पन्तसँगै उनका पति थीर कोइरा लाको अ’भिनय रहेको छ । हाल अमेरिकामा रहेकी अञ्जुले सोमबा र भ्या’लेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोल को प्रेमगीत सार्व’जनिक गरेकी हुन् ।

भिडियोमा उनीहरुको विवाहको दृ’श्य समेत स’मावेश गरिएको छ । भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सा’र्वजनिक ग रिएको हो । गीतमा गोबिन्द हुमागाईंको शब्द,

कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्म ण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भि डियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् ।

यो पनि ,,दोहोरी गीत संगीतका पछिल्लो समयमा सबैको मनमा ब स्न-सफल गायिका मध्ये यी हुन् अस्मिता डल्लाकोटि, अस्मिताको गित संगीतको यात्रा दोहोरी बाटै सु’रुवात भयपनी उनलाई दोहोरी क्षत्रको अहिले सम्मकै ठुलो रि’यालिटी सो दोहोरी च्या’म्पियनबाट अझै उनले धेरै द’र्शकको माया अनि साथ पाउन सफल भयाकी थीइन।

उनले दोहोरी च्याम्पियनमै गायका सब्दले जर्जदेखी आयका अ’थि ति कलाकारलाई समेत रुहाउन सक्ने-खुबी उनको दोहोरीको स’ब्द हरुमा देख्न सकिन्छ। यो संगै उनको गित संगीतमा चर्चा-अनि परि चर्चाहरु नि’कैनै बढेर गयको तपाइँ हामि समेत दे’ख्न सक्छौं।

तेस्तै गरेर अ’र्का गाएक हुन सुमन परियार खु’लदु’ली दोहोरी घर को स्टुडियो मा अस्मिता र सुमन ले दोहोरी गीत गाउदा सबैको आखा र साएको छ्, अब आउनुस उक्त दोहोरी गीत हेर्न तर्फ लागौ

 

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार