२०७९ जेष्ठ ३ मंगलवार

२५ रुपैयाँमा बाइक र स्कुटर बेच्दै काठमाडौंमा युवाहरु ( भिडियो सहित )

ए’मालेनि’कट युवा संघ र युथ फोर्सले मू’ल्यवृ’द्धिको वि’रोध’मा प्र’दर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मू’ल्यवृ’द्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा वि’रोध प्र’दर्शन गरेका हुन् ।

उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खा नेसम्म गरेर मू’ल्यवृ’द्धिको वि’रोध गरेका हुन् । मु’ल्यवृ’द्धिको का ‘रण दैनिक जनजीवन अ’सामान्य भएको र मोटरसाइकल स्कुटर जस्ता सवारी साधन चढ्नसमेत गा’ह्रो भएको उनीले ब’ताएका छन् ।

यो पनि पढेनुस्,, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उ’ड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मू र्ति तथा देवीदेवताका चित्र चि’त्रण गर्न नि’र्देशन दिनुभएको छ ।

बुधबार साँझ पशुपति क्षेत्रमा नि’रीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा वि’ भिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास को’षका पदाधिकारीलाई नि’र्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका स’म्पूर्ण प’र्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहित का ‘वाल पेन्टिङ’ गराएर स’जाउनु होला ।”

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यव’स्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल नि’र्माण गर्नसमेत निर्देशन दिनुभयो । निरीक्षणकै क्रममा मन्त्री आलेले भन्नुभयो, “पशुपति क्षेत्रमा जताततै फो’हरको थुप्रो छ,

पर्खाल वरिपरि दिसा, पिसाबले भरिएको छ, सबै सफा रा’ख्नुस् प र्खालमा भगवान्का चित्र चित्रण गर्नुस् ।” उहाँले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्नसमेत आग्रह गर्नुभयो ।

देश विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताउनुभयो ।

पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले मन्त्री को निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताउनुभयो ।

 

 

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार