२०७९ जेष्ठ ४ बुधबार

एमसीसी पास गर्न भन्दा पहिला सय पटक सोच नत्र संसद भवन बाटै थु’तेर हान्ने चे’ताव’नी ग्यानेन्द्र शाहिको- भिडिओ

काठमाडौं। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपा लमा अमेरिकी सहयोग स’म्झौता एम’सी’सी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ भएको दा”बी गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शा हीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्ट राईको ने’तृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सु’नाएका हुन् ।

त’त्कालिन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्का लिन अ’र्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र ह’स्ताक्षर गरेको उनले जि’किर गरे ।

उनले भने,‘नेपालमा एम’सी’सीको जग अरु कसैले नभई कांग्रेस र माओवादीले ब’साएका हुन् ।’

‘नेपालमा पहिलोपटक एम’सी’सी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एम’सी’सी’को वि”रोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उनले भने,‘त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पा’रित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको ‘ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनौं ।’

कसैलाई राज’नीतिक फाइदा लिन, कसैलाई आर्थिक र कसैलाई काम मात्रै अ’ट्काउन नेताहरुको सोचले नेपालीहरु यो अवस्था मा पुगेका उनले जि’किर गरे ।

देशको सबै जनता एम’सी’सीको वि’रुद्धमा हुँदाहुँदै पनि सरकारले पा’रित गर्न खो’जेमा लोकतन्त्र र राज्य माथिको अप’मान हुने उनको भनाई थियो ।

उनले भने,‘एम’सी’सीवि’रु’द्ध यत्रा जनता हुँदाहुदै पनि एम’सी’सी पास गरे लोकतन्त्र र राज्यमाथिको अप’मान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’

देशलाई एम’सी’सी’बाट आउने ५५ अर्ब रुपैयाँ धेरै ठुलो रकम नभ एको भन्दै उनले पैसा नै चाहिएको भए नेपालमा भएका ठुला–ठुला घोटला र का’ण्डहरुको छा’नबि’न गर्न पर्ने ब’ताए ।

शाहीले ६२ अर्बको एनसेल, ओम्नी, वाइडबडीलगायतका काण्डको अनु’सन्धान गर्नपर्नेमा सु’नाएका थिए ।

त्यस्तै, विभिन्न सरकारी र संवै’धानिक निकायका कर्मचारीको सम्प त्ति छान’बिन गर्न सरकारसँग आग्रह गरे । यदि संसद्बाट एमसीसी पारित गरेमा अहिलेका पुस्ताले भन्दा पनि आउने सन्ततिले दुःख पाउने उनको भनाई थियो ।

जनताले भोट दिएकै का’रण नेताहरुले आज देश बेच्न लागेको उनले सुनाए । नेपालका सबै जनतालाई एम’सी’सी बारे सत्यतथ्य जानकारी दिनुपर्ने उनले ब’ताए ।

शाहीले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्बाट एमसीसी सम्झौता हटाउन पनि आग्रह गरे । कां’ग्रेस नेता स्व।कृष्णप्रसाद भट्टराईको स्मरण गराउदै शाहीले उनकै जगमा हुर्केका÷बढेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि पनि एमसीसी पारित गरेलगत्तै प्रश्न तेर्सिने बताए ।

कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई एम’सी’सीको बारेमा मौनता तोड्न शाहीले आग्रह गरे । बुढापाका भन्दा पनि युवा नेताहरुले देशको भविष्यको बारेमा सोच्न पर्ने उनको सुु’झाव छ ।

उनले भने,‘महाकालीसम्झौता गर्दा त्यसको असर नेपालीले अहिले सम्म पनि भोग्न परिरहेको छ ।’ एमसीसी नेपालको हितमा नभएको उनले थप स्पष्ट पारे । यदि देशमा एमसीसीको आवश्यकता देखिन्छ भने जनमतसंग्रह गर्न पर्नेमा उनले जोड दिए ।

एकपटक चुनाव जितेर आएपछि देश बेच्न नपाइने भन्दै गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको वि’रुद्धमा लाग्नेलाई ठेगानएकपटक चुनाव जितेर आएपछि देश बेच्न नपाइने भन्दै गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको विरुद्धमा लाग्नेलाई ठेगान लगाउनुपर्छ भनेर दिएर अभिव्यक्ति उल्लेख गर्दै उक्त अभिव्यक्तिप्रति आ’पत्ति जनाए ।

उनले खाँणलाई प्रजातन्त्रवादी शक्तिको नेता भएर जनताको आवा जलाई द’बाउन लागेको आरोप लगाए । उनले भने,‘जनताले गलत कुराको विरोध गर्न पाउनुपर्छ ।

जनताको आफ्नो कुरा राख्न पाउनुपर्ने अधिकार हो । आउने चु नावमा राजनीतिक दल र तिनका नेताहरुले त्यसको ठुलो मुल्य चु’काउनुपर्ने छ ।’

कोभिडको महामारीमा ७४ हजार जना भिजिट भिषामा विदेश बेचि एको उनले उल्लेख गरे । अहिलेको व्यवस्था शतप्रतिशत ठिक हो भन्नेहरु दलाल वा मानसिक बि’रामी भएको उनले आ’रोप लगाए ।

नेपाली जनताह स’चेत नभएकै का’रण अप’राधीहरु’ले देशको नेतृ त्वमा पुग्ने मौका पाएको उनले जिकिर गरे । एम’सी’सी नेताहरुको चुनावको खर्च उठाउने माध्यम भएको पनि आ’रोप लगाए । शाहीले अबको चुनावमा नेताको भ्र’ष्टाचा’र गरेर कमाएको पैसा लिन र भोट चाँही नदिन आग्रह गरे ।

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार