२०७९ जेष्ठ ३ मंगलवार

MCC पास गर्ने नेताहरूलाई सडकमा घि”सार्छु सेनाका जर्नेलको चे’ता’वनि : नेताहरुको मुटु ह’ल्लियो (भिडियो हेर्नुस्)

MCC पास गर्ने नेताहरूलाई सडकमा घि’सार्छु सेनाका जर्नेलको चे’ता’वनि : नेताहरुको मुटु ह’ल्लियो (भिडियो हेर्नुस्)  भिडिओ स माचारको अन्तमा राखिएको छ सिधै तल जानुहोस

यो पनि ,,नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मु’ख्यम’न्त्रीलाई एक महिनाभित्र ह’टाउने बताएकी छन् । सिन्धुलीमाडीमा शनिबार आ’योजित का’र्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धा’रणा राखेकी हुन् ।

उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु प’छुताउने दा’बी पनि गरिन् । सांसद झाँक्रीले एक महिना काट्ने सु’विधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु ज’ग हँ’साउने काम भएको टि”प्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फ’र्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा न’भित्र्याउने बताइन् । उनीहरुले एकीकृत समाजवादीमा आ’बद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आ’त्मसम’र्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आ’रोप लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको ब’ताइन् । एमाले भित्रका क्रान्तिकारीहरुलाई वि’द्रोह गरेर भ’त्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फु’टाएको नभइ वि’द्रोह गरेको जि’किर गरिन् ।

समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ । पाँच दिनदेखि उठेन उपत्यकाको फो’हर स्थानीयवासीको अव’रोधका का’रण यही फागुन १ गतेदेखि काठमाडौँ उ’पत्यकाका १८ स्थानीय तहको फो’हर व्य’वस्थापन हुनसकेको छैन ।

हाल फोहर वि’सर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अ’वरोधका का’रण फो’हर उठ्न नसकेको हो ।

पाँच दिनदेखि फोहर वि’सर्जन हुन नसक्दा उपत्यकाको मुख्य चो कमा फो’हर थु’प्रिएको छ । यता काठमाडौँ महानगरपालिकाले भने सडक विभागलाई सडकको काम त’त्काल पूरा गर्न र स्थानी यवा सीलाई अव’रोध हटाइदिन माग गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फो’हर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पट क–पटक सम’स्या उत्पन्न भएको कामपा वातावरण विभाग प्र’मुख सरिता राईको भनाइ छ ।

उहाँका अनुसार विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्दा फोहर वि’सर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बाटो छिटो नि’र्माण सम्पन्न गर्न सम्बन्धित नि’कायले पहल गर्नुपर्छ ।

”सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यका को फोहर पटक–पटक रोकिँदा गाली कामपाले खाने गरेको छ । हाल बञ्चरेडाँडामा दी’र्घका’लीन फोहर व्यव’स्थापनस्थल नि’र्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा सम’स्या भएको कामपाको भनाइ छ ।

कामपाले निय’मितरूपमा उपत्यकाको फो’हर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आ’वश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाको समयमा ठूलो स’मस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नु वाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फो’हर व्य’वस्थापनमा थप समस्या हुन थालेको हो ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :

https://fb.watch/bf0cnO-2Va/

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार