२०७९ असार १२ आईतवार

फेरि घ’ट्यो उर्लाबारीमा डर’ला’ग्दो घ’ट’ना (भिडियो हेर्नुस)

मोरङ जिल्लाको उर्लाबारी ४ आइतबारेमा एक ब्याक्तिले आफ्नै आ मालाई कु’टेर मा’रे’का छन । केही समय अघि मोरङ कै पथ रिमा आफ्नी आमालाई मा’रे,र ज’ला’एको घट’ना सेलाउन नपा उँदैन न जिकै उ’र्लाबारीमा यस्तो घ’ट,ना भएको हो ।

छोराले चि’र्पट दाउरा लगायतले कु’टे,र आमाको ह’त्या गरेको स्था नियले ब’ताएका छन । सानै उमेरदेखी दुख सुखमा साथ दिदै आए की श्रीमतिको आफ्नै छोराले ह’त्या गरेको भन्दै बु’बा भने रु’दैँ मि डियामा आएका छन ।

३५ वर्षीय छोरा गंगाबहादुर भण्डारीले आफ्नी आमा ७० वर्ष कि च न्द्रा भण्डारीको ह’त्या गरेको बुझिएको छ । आफू माइलो छोराको घर मंल बारेमा बस्दै आएको भएता पनि श्रीमती भने कान्छा छोरा सगँ आइतबारे मै बस्ने गरेको चन्द्राका श्रीमानले ब’ताएका छन ।

पहिले देखि नै छोराले आफुहरुलाई कु’टपि’ट गर्ने र सधै मा’र्छु मात्र भन्ने गरेकोले आफु त्यहाँ बस्न न’सकेर माइलो छोरासगं बस्न था’ले को उनको भनाई छ ।

तर श्रीमती चन्द्रा भने कान्छा छोरासगैँ बस्न चाहेकोले आफुसगँ आउन न’मानेको उनले ब’ताए ।छोरा एक्लै हुने भन्दै खाना बनाइ दिने, कपडा धो’ई दिने कोहि नहुने भन्दै श्रीमती कान्छो छोरा गंगा बहादुरसगैँ सधै ब’स्ने गरेको उनको भनाई छ ।

पहिले पनि आमालाई छोराले धेरै प’टक कु’ट’ पि’ट गरेको हुनाले आफुले श्रीमतिलाई माइलो छोरासगँ बसौ भनी धेरै आ’ग्रह गरि लि एर गएको बुबाको भनाई छ । तर जति पटक ल्याए पनि श्रीमती कान्छा छोरा सगैँ गएर बस्ने गरेको बुबाको भनाई छ ।

आफुले धेरै प्रयास गर्दा पनि श्रीमतिलाई आफु सगैँ ल्याउन नसकेको उनले बताए ।ह’त्या हुनु भन्दा अघिल्लो दिन बेलुका तिर पनि छोरा ले कु’टपि’ट गरि अनुहार भरी चो’ट’प’टक लागेको आफुले देखेको बुबाले ब’ताएका छन ।

आफू माइलो छोराको घर मंगलबारे बस्ने गरेको भएता पनि ख’सी बाख्रालाई घाँ’स लिन त्यतै आउने जाने गरि सधै के कस्तो छ भनी बुझ्ने र सगै लिएर जाने प्र’यास गर्ने गरेको उनको भनाई छ ।

तर श्रीमतिले भने जति कु’ट’पि’टबाट चो’ट’प’ ट’क लागे पनि कहिल्यै छोराले कु’ट’पि’ट गरेको हो भनेर नभन्ने गरेको उनले मिडियामा  ब’ताए का छन ।

 

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?