
काठमाडौं – अडियो बि’क्री हुने समयदेखि आजको डिजिटल बजार सम्म आइपुग्दा नेपाली सांगीतिक क्षेत्रले धेरै कलाकार ज’न्माएको छ र धेरै गु’माएको छ ।
यो अ’वधिमा नेपाली सांगीतिक क्षेत्रले पाएको उर्जाशील ब’हुमुखी प्रतिभाका धनी कलाकारको नाम लिनु पर्दा तेजश रेग्मीको पनि अग्र ‘स्थानमा आउँछ । एक दशक भन्दा लामो समय नि’रन्तर गीत संगी तमा क्रियाशील रेग्मीले दर्जनौं सुपर हिट गीतबाट स’बैमाझ आफ्नो राम्रो परिचय बनाउन स’फल भएका छन् ।
प्राय माया प्रेममा कम कलम चलाउने रेग्मीले हो पटक एउटा नारी लाइ परेको वे’दना माथि का’रुणिक कथा स’हित उ’त्कृष्ट गीत कुमा री सि’र्जना गरेका छन् । गीतलाई प्रकाश जिसी ले नि’र्माण गरेका हुन् ।
रेग्मीको लय तथा शब्द सिर्जना रहेको गीतको अडियो र भिडियो नि ‘कै म’नमोहक बनाईएको छ । गीतमा समीक्षा अधिकारी र तेजश रे ग्मीको आवाज रहेको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा लोमस शर्मा रोशनी कार्की र तेजश रेग्मीले गरेको अभिनयले सबैलाई आँसु आउने बनाएको छ । एक प्रेमीहरुको बि’छोड र मि’लन स’हित गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट बनेको छ ।
गीतलाई तेजश रेग्मीको युट्युब च्यानलबाट सा’र्वजनिक गरिएको छ भने दर्शकको समेत राम्रो प्र’तिक्रिया पाइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।