२०७९ जेष्ठ ३ मंगलवार

एमसीसीको सपोर्ट गर्ने गगन थापालाइ ज्वालाको क’डा चे’तावनी, जहाँ भेट्यो त्यही ठो’क्ने (हेर्नुस् भिडियो)

काठमाडौँ – एमसीसीको वि,रोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । प्र,हरीको हस्तक्षपका कार,ण बानेश्वर क्षेत्र त`नाव,ग्रस्त बनेको छ ।एमसी,सी टेबल गर्न तयारी भए पछि विप्ल, वसहितका ६ दल ,माओवादी केन्द्र को भ्रा,तृ संगठन लगायतले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन कारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झ’डपको अवस्था आएको हो ।मा,इतीघर देखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसी सी वि`रोधी प्रदर्शनकारी लाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभ रेस्ट होटल नजिक रोकेको छ ।

तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खोजे पछि झन प्रहरी,सँग झ`डप भएको छ । प्रहरीले प्रदर्शन कारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्र,योग गरेको छ । झ`डपका क्रममा केही प्रदर्शन, कारी घा,इते पनि भएका छन् ।

प्रद,र्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लाई घेरा हालेका छन् । अमेरिकाका द`लाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्र हरीका डिएसपीले बालबाल बचाएका छन् ।

एमसीसी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को वि,रोध भएको थियो थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हाले,का हुन् । source motivate news

अब यो पनि,, राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाही लाई फागुन ६ गते राप्रपामा भित्राउने !काठमाडौं । अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको नेतृ त्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रो अभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिसि ने भएको छ ।

राप्रपाको मंगलबार बसेको प दाधिकारी बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपालीअभियान’ राप्रपामा आउन लागेको जानका री दिए ।उन का अनुसार आगामी फागुन ६ गते औपचा रिक रुपमा शाही राप्रपा प्रवेश गर्ने भएका छन् ।

तर, हाललाई यस विषय सार्वजनिक नगरिएको उनले बताए ।समान विचार भए का दलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृत्वको समूह राप्रपा मा आउने जानकारी दिएको थियो ।

यो पनि ,एमसीसीको विरो धमा भोलि विप्लव सहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा काठमार्डौं, ३ फागुन । सरका रले एमसीसी सम्झौता संसद्मा  अनुमोदनको लागि भोलि (बुधबार) को बैठ कमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोष णा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव ’ नेतृत्वको नेक पा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेक पा क्रान्ति कारी, आहु तिको वैज्ञानिक समाजवादी, कर्ण जित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

सरकारले भोलि नै एमसीसी पास/फेलको लागि अब संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलन को तयारी थालिसकेका छन् । हेर्नुस भिडियो सामाग्री ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :

https://fb.watch/bg1ItftV9C/

https://www.facebook.com/watch/?ref=external&v=4912201462158909

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार