२०७९ असार १२ आईतवार

ज्ञानेन्द्र शाही राप्रपा छिरेपछि हुटिङ र तालीको बर्षा (भिडियो सामाग्री)

काठमाडौ,। ज्ञानेन्द्र शाही’ले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अ’भियान राष्ट्रिय प्र’जातन्त्र पार्टीमा मर्ज भएको छ । शाही लगायत’ को समूह’लाई आज पार्टी कार्यालय धुम्बाराही मा आयोजिक एक कार्यक्रम’मा राप्रपा अध्यक्ष राजे’न्द्र लिङदे’नले पार्टी प्र’वेश गराए ।

शाही सहित उनको अभियान’का करिब ४५० जना राप्रपा’मा प्रवेश गरे’का छन् । लिङदेनले शाही’लाई माला लगाइदिनुका साथै राप्रपा’ को झण्डा प्रदान गरे’का थिए । शाही राप्रपा’मा प्रव’क्ता बन्ने गरी भि’त्रिए’का हुन् ।

यसअघि भ्र’ष्टाचा’र वि’रोधि अभियन्ता’का रुपमा चिनिए’का उनी अब राजतन्त्र को एजेन्डा लाई आ’त्मसात गर्दै मु’लधार को रा’ज नीति’मा आए’का छन् ।

यो पनि ,,भक्तपुर को नगरकोट’मा २२ वर्षीया महिला को मृ”त्यु आत्म ह’त्या बाट नभई कु’टपि’ट बाट हुन’सक्ने आशंका गरी महा ’नगरीय प्रहरी परिसर भक्तपुर’मा छानविन’का लागि शुक्रबार उ’जुरी हालिए’को छ ।

मृ’तकका पति’सहित छरछिमेक’ले प्रहरी प’रिसर भक्तपु’रमा शुक्र’बार दिउँसो उजुरी हाले’का हुन् । चाँगु नारायण नगर पालि का-६ नगर कोट शमशेर टोल बस्ने सूर्य माया

तामाङ ले आ’त्मह’त्या गरे’को प्रहरीले जनाए’को थियो । उनले आफ्नै घर’को जस्ता’को छानो’को फलाम’को बलोमा खादा’को पासो घाँटी’मा लगाई झु”न्डिएर आ’त्म ह’त्या गरेको भक्त’पुर प्रहरीले जनाए’को थियो ।

तर उन’का पति सहितले आ त्म ह”त्या बाट नभई आफ्नै परिवार’ का सदस्य’हरुको कु’टपिट बाट मृ’त्यु भएको हुन सक्ने भन्दै प्रह री’मा छा’न’बिन’का लागि उ’जु’री हा’लेका हुन् ।

स्था’नीय अनिल तामाङ’ले डोरी हाल्नै न’सक्ने ठा’उँंमा डोरी हालेर आ’त्म ह”त्या गरे’को भनी प्रहरी’ले जनाए’को बताए । अनु’हार सु न्निए’को, शरीर’का विभिन्न भा’गमा निल’डाम

परेको लगायत’का का’रण आ’त्म ह’त्या नभई कु’टपिटबाट ह’त्या भए को आशंका लागेका’ले प्रहरीमा छानविन’का लागि उ’जुरी हाले को उनले बता’ए ।

मृ’तक का पति ले झु न्डिए’को लास हेर्न पाए’को थिए’नन् । उनी घर बाट भक्तपुर बजार पुगे’का बेला उक्त घ’टना भएको थियो । पति पु’ ग्दा लासको डोरी काटि’सकिए को अवस्थामा थियो ।

आ’फन्तका अनुसार मृ’तक’को झग’डा पति’का दिदी सँंग भइर ह न्थ्यो । त्यस बेला कु’ट पिट पनि हुन्थ्यो । प्रहरीले भने घट’ना स्थल मा अनु’सन्धान अधिकृत सहित’को प्रहरी टोली

खटी गई प्रा’रम्भिक अनु’सन्धान कार्य भइसक’को र त्यस बाट आ ’त्म ह’त्या भए’को देखि’एको जनाएको छ । घ’टना सम्वन्ध’मा थप अनु’सन्धान कार्य भइरहे’को परि’सर भक्तपुर का सू’चना अधि’कृत राजु पा’ण्डेले बता’ए ।

 

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?