२०७९ जेष्ठ ९ सोमबार

फोटो फिरिममा ‘चाईल्ड भर्सन’ गाए सुप्रिम मल्लले, झनै मिठो सुनियो, रचना र प्रतापको ता’रिफ गरे, (भिडियो हेर्नुस)

चर्चित गीत फोटो फिरिममाको बाल भ’र्सनमा सुप्रिम मल्ल ठकुरीको आ’वाज समे’टिएको छ । गीतका शव्दकार तथा सँगीतकार शिशिर भण्डारीले पहिले नै महिला र पुरुष आवाजमा हिट भैसकेको गीतको बाल भ’र्सन नि’काल्ने नि’र्णय गर्दै गीतको लागि उपयुक्त आवाज सु’ झाईदिन दर्शक तथा श्रोतहरुको क’मेन्ट मागेका थिए ।

कमेन्टमा धेरैले अनु’रोध गरे अनुसार नै शिशिरले सुप्रिमलाई फोटो फिरिममा चाईल्ड भ’र्सन गाउन दिए र सुप्रिमले पनि उत्कृष्ठ ढँगले गीत गाएका छन् । गीतको रेक’र्डिँग भैरहँदा सुप्रिमले आफुले यो गीतको दुवै अघिल्ला भ’र्सनहरु हेरेको र सुनेको

बताउँदै प्रताप दास दादाको आफ्नै आवाजमा रहेको गीतको भि डियोले त आफुलाई रु’वाएको बताए । महिला भ’र्सनमा रचना रिमालको आवाज रहेको गीतलाई हा’लसम्म करोडौं दर्शकहरुले हेरेका छन् भने गीतको अडियोलाई सबैले रु’चाएका छन् ।

यसअघि पनि महिला र पुरुष भ’र्सनका लागि शिशिरले सबैबाट कमे न्ट माग्दै गायक गायिका च’यन गरेका थिए । सुप्रिमले दुई पटकमा फोटो फिरिममा गाए । सुप्रिमको आ’वाजमा गीत झनै मिठो सु’निए को कमेन्ट गर्नेहरुले ब’ताएका छन् ।

कस्तो सुनियो त फोटो फिरिममा चाइल्ड भर्सनमा तलको भिडियो हे र्नुस । गीतको भिडियो अहिलेसम्मकै उ”त्कृष्ठ बनाउने शिशिरले ब’ ताएका छन् । अत्यन्तै म’नछुने भिडियो लिएर चाँडै नै दर्शक माँझ आउने शिशिरको बा’चा छ । भिडियो हेर्नुस

यो पनि ,,भक्तपुर को नगरकोट’मा २२ वर्षीया महिला को मृ”त्यु आत्म ह’त्या बाट नभई कु’टपि’ट बाट हुन’सक्ने आशंका गरी म हा’नगरीय प्रहरी परिसर भक्तपुर’मा छानविन’का लागि शुक्रबार उ’जुरी हालिए’को छ ।

मृ’तकका पति’सहित छरछिमेक’ले प्रहरी प’रिसर भक्तपु’रमा शुक्र’ बार दिउँसो उजुरी हाले’का हुन् । चाँगु नारायण नगर पालिका-६ न गर कोट शमशेर टोल बस्ने सूर्य माया

तामाङ ले आ’त्मह’त्या गरे’को प्रहरीले जनाए’को थियो । उनले आ फ्नै घर’को जस्ता’को छानो’को फलाम’को बलोमा खादा’को पासो घाँटी’मा लगाई झु”न्डिएर आ’त्म ह’त्या गरेको भक्त’पुर प्रहरीले जना ए’को थियो ।

तर उन’का पति सहितले आ त्म ह”त्या बाट नभई आफ्नै परिवार’ का सदस्य’हरुको कु’टपिट बाट मृ’त्यु भएको हुन सक्ने भन्दै प्रह री’मा छा’न’बिन’का लागि उ’जु’री हा’लेका हुन् ।

स्था’नीय अनिल तामाङ’ले डोरी हाल्नै न’सक्ने ठा’उँंमा डोरी हालेर आ’त्म ह”त्या गरे’को भनी प्रहरी’ले जनाए’को बताए । अनु’हार सु न्निए’को, शरीर’का विभिन्न भा’गमा निल’डाम

परेको लगायत’का का’रण आ’त्म ह’त्या नभई कु’टपिटबाट ह’त्या भए को आशंका लागेका’ले प्रहरीमा छानविन’का लागि उ’जुरी हाले को उनले बता’ए ।

मृ’तक का पति ले झु न्डिए’को लास हेर्न पाए’को थिए’नन् । उनी घर बाट भक्तपुर बजार पुगे’का बेला उक्त घ’टना भएको थियो । पति पु ’ग्दा लासको डोरी काटि’सकिए को अवस्थामा थियो ।

आ’फन्तका अनुसार मृ’तक’को झग’डा पति’का दिदी सँंग भइर ह न्थ्यो । त्यस बेला कु’ट पिट पनि हुन्थ्यो । प्रहरीले भने घट’ना स्थ लमा अनु’सन्धान अधिकृत सहित’को प्रहरी टोली

खटी गई प्रा’रम्भिक अनु’सन्धान कार्य भइसक’को र त्यस बाट आ’ त्म ह’त्या भए’को देखि’एको जनाएको छ । घ’टना सम्वन्ध’मा थप अनु’सन्धान कार्य भइरहे’को परि’सर भक्तपुर का सू’चना अधि’कृत राजु पा’ण्डेले बता’ए ।

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार