२०७९ जेष्ठ २ सोमबार

७२ औं प्रजातन्त्र दिवसका अवसरमा केपी ओलिले दिए यस्तो सन्देश !

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स’मृद्धि र जनताको सुख हा’सिल गर्ने राष्ट्रिय आ’काङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने ब’ताउनुभएको छ । बहत्तराैँ प्र’जातन्त्र दिवसका अ’वसरमा आज शु’भकामना सन्देश जा’री गर्दै उहाँले स’ मृद्ध नेपाल

र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टीको अ’भिया नला ई सवैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने ब’ताउनु भएको हो । अध्यक्ष ओलीले आफू स’रकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमा र्फत देशको गरिमा र जनताको चा’हनालाई स’फलताको दिशामा

अभिमुख गराउन आर्थिक र समाजिक न्या’यसहित परिपूर्ण लो कतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सु’दृढ गर्दै मुलुकलाई अघि ब’ढाएको उ’ल्लेख ग’र्नुभएको छ । “एमालेले सरकारको ने’तृत्व गरिरहँदा नेपाललाई स’मृद्ध र नेपालीलाई सु’खी बनाउने आ’का ङ्क्षा पूरा गर्ने आफ्ना हरेक क्षण,

सम्भावना र सामथ्र्य सदुपयोग गरेका थियौँ,” उहाँले सन्देशमा भन्नु भएको छ । ज’न्मसि’द्ध श्रेष्ठताको शासनप्रणालीलाई समाप्त पारी नागरिक अ’धिकार स्था’पित भएको यस ऐतिहासिक दिनका अव सरमा नेपालको प्र’जाता’न्त्रिक आन्दोलनमा आफ्रनो अ’मूल्य जीवन लाई बलिदान दिने अमर शहिदप्रति अध्यक्ष ओलीले श्र’द्धाञ्जली व्य’क्त गर्नुभएको छ ।

यो पनि ,,काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणा’शासन अ’न्त्य भई देशमा प्र’जातन्त्र बहाली भएको दिन फागुन ७ को स्मर णमा आज ७२ औँ प्र’जातन्त्र दिवस देशभर विविध का’र्यक्रम गरी मनाइँदैछ । ज’नक्रा’न्तिका माध्यमबाट राणाशासन अ’न्त्य गरी देश मा प्रजातन्त्र घो”षणा भएको यस

दिनको गौरवलाई स’म्मान गर्दै सरकारले फागुन ७ गते औ’पचारिक समारोहका साथ दि’वस मनाउँदै आएको छ । प्र’जातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले स’ङ्घीय लोकतान्त्रिक ग’णतन्त्रात्म क शा’सन व्य’वस्था स्था’पना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको स’ङ्घर्षमा शुक्रराज शास्त्री, दश रथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा ब लिदानी दिनुभएको थियो ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्था’पना गरी प्र जातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृ’त्युद’ण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्र’जातन्त्र काँग्रेसको २००६ सालमा ए’कीकणप’छि बनेको नेपाली काँग्रेसका सं’स्थापक नेता बिपी कोइ रालाको ने’तृत्वमा भएको स’शस्त्र र नि’र्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्र’जातन्त्र स्था’पना गरेको थियो ।

जहाँनियाँ राणा शा’सनवि’रुद्ध जनताले आ’न्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बा’ध्य भई प्र’जातन्त्र स्था’पना भएको घो”षणा गरियो ।

त’त्कालीन राजा त्रिभुवनको घो’षणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सू’त्रपात भयो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्र’त्येक वर्ष राजधानीको टुँडिखेलमा औ’पचारिक कार्यक्रमको आयो जना गरी वि’शेषरूपमा यो दिवस मनाउँदै आएको छ ।

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार