२०७९ जेष्ठ ३ मंगलवार

काठमाण्डौंमा घर हुने र कोठा भाडा बस्ने लागि यस्तो नि’यम

 

काठमाडौ ।यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनी ले बिलमा आएको भन्दा बढी विद्युत महशुल उ’ठाउने गरेको छ भने तपाईका लागि खु’सी को “खबर छ अब नेपाल विद्युत्।।

प्राधिकरणले भाडामा बस्नेसंग बढी वि’द्युत मह’शुल उठाउने घर धनीको विजुली का’टिदिने भएको छ । त्यसका लागि तपाई ले” विद्युत कार्यालयमा गएर नि’वेदन दिनु पर्ने हुन्छ” ।प्राधिकरणले

हालसालै सं’शोधन गरेको विद्युत् महसुल सं’कलन वि’नियमावली मा भाडामा बस्नेहरुका लागि यस्तो सु’विधा ल्याएको छ काठ- माडौ मा डेरामा बस्नेहरुले वि’द्युत महशुल विलमा आएको र’कम

भन्दा ब’ढी तिर्नुपर्ने वा’ध्यात्मक अ’वस्था छ । घरधनीले अनेक व’हानामा विद्युत महशुल विलमा उठेको र’कम भन्दा धेरै पैसा भाडामा ब’स्नेहरुसंग उ’ठाउने गरेको देखिन्छ । नयाँ नि’यमावली

मा डेरामा बस्नेसँग तो’किएभन्दा बढी महसुल लिएको पा’इए लाइन काट्न सकिने उ’ल्लेख छ ।घर वहालमा बस्नेले प्रमाण सहित आएर नि’वेदन दिए घ’रधनीलाई बो’लाएर छल’फल गर्ने र

अ’टेरी गरेमा लाइन का’टिने प्रा’धिकरणका वि’तरण तथा ग्रा’हक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी नि’र्देशक मनोज सिलवालले ब’ताए । विद्युत् म’हसुलको हिसाबमा भने घरबेटीले

ग”डबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरे का का’रण नि’यमावलीमा यस्तो ब्य’वस्था गरिएको पनि उनले बताए । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि

२० रुपैयाँ प्रतियुनिट को द’रले लिने गरेका छन् ।जबकी प्राधिकरण को महसुल दर न्यूनतम ३ र अ’धिकतम १२ रुपैयाँ प्रति यु’निट मात्र उ’ठ्ने गर्छ ।

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार