
काठमाडौं / हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो। हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन्।
सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी पब्लिक उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी हुन्। तत्कालिन युवराज पारससंग विवा हबन्धनमा बां’धिएसंगै उनी अधिराजकुमारी भइन्।
दरबारहत्याकाण्डपछि ससुरा ज्ञानेन्द्र शाह राजा भए, पारस र हिमा नी राजउत्तराधिकारी। पूर्व अधिराजकुमारी भएता पनि हिमानी स’र ल स्व’भावकी देखिन्छिन्।
देश गणतन्त्रमा रु’पान्तरण भएपछि उनी हिमानी ट्र|ष्टमार्फत समाज सेवामा स’क्रिय छन्। तीन सन्तानकी आमा हिमानीको सौ’न्दर्यबाट प्र’भावित नहुंने सा’यदै कोही होला।
वि’रलै संचारमाध्यमसँग बो’ल्ने हिमानीले नेपालका गरिब जनताका लागि साच्चिकै एक कवज जस्तै गरि उ’भिएकी छिन्। ट्रष्टमार्फत स माज सेवामा सक्रिय उनले धेरै मानिसले खोजेको कुरा भनेको उन को सम्पतिको हो।
पुर्वराजा ज्ञानेन्द्र शाहकि बुहारी प’क्कै पनि उनको सम्पतिको कुरा गर्दा उनीसँग आफुलाई पुग्ने स’म्पति रहेको छ।
कति छ हिमानी शाहको सम्पति?
सरल अनि शान्त स्वभाव भएकी हिमानी नि’कै धनी रहेको विभिन्न श्रोतले जनाएको छ। उनीसँग लगभग १० देखि १५ मिलियन अमेरि कन डलर रहेको ब’ताइएको छ।
त्यस्तै उनीसँग भएको अर्को सम्पति नाममा उनको कार रहेको छ। उनको कारको नाम मर्सिडीज बेन्ज हो जसको नेपाली मूल्य ३ क रोड २० लाख रहेको छ।
त्यस्तै उनीसँग अर्को कार ल्याण्ड रोवर रहेको छ जसको मूल्य भने ३ करोड २५ लाख रहेको छ। यो’बाहेक उनको अहिले अरु सम्पति भ ने बाहिर आएको छैन।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।