२०७९ जेष्ठ ३ मंगलवार

पल र समीक्षा एकसाथ मिडियामा , वास्तविक कुरा यस्तो रहेछ ( भिडियो हेर्नुहोस्)

काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फि ल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँ  ग समेत साक्षात्कार गर्न डराइरहेका थिए ।

समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चि यागफमै सीमित थियो । यसबारे पूर्ण जानकार कोही थिएनन्. तर यकिनका साथ भन्ने पनि कोही थिएनन् । यो विषयमा बोल्न उनी हरू तर्किए पनि अन्ततः बोलेका छन् ।

एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फ त आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् ।

पलले सामाजिक सञ्जालमार्फत आफुलाई हुँदै नभएको र नगरिए को आरोप लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सहकार्य समीक्षासँग भएको हो’ पल लेख्छन् ,

’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवा रलाई समेत दु:खी बनाएको छ ।’ समीक्षासँग रहेको मित्रतालाई अ न्य नाम नदिन आग्रह गर्दै उनले चरित्र हत्या हुने गरी समाचार नब नाइदिन आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्,,काठमाडौं / हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो। हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन्।

सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी पब्लिक उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी हुन्। तत्कालिन युवराज पारससंग विवा हबन्धनमा बां’धिएसंगै उनी अधिराजकुमारी भइन्।

दरबारहत्याकाण्डपछि ससुरा ज्ञानेन्द्र शाह राजा भए, पारस र हिमा नी राजउत्तराधिकारी। पूर्व अधिराजकुमारी भएता पनि हिमानी स’र ल स्व’भावकी देखिन्छिन्।

देश गणतन्त्रमा रु’पान्तरण भएपछि उनी हिमानी ट्र|ष्टमार्फत समाज सेवामा स’क्रिय छन्। तीन सन्तानकी आमा हिमानीको सौ’न्दर्यबाट प्र’भावित नहुंने सा’यदै कोही होला।

वि’रलै संचारमाध्यमसँग बो’ल्ने हिमानीले नेपालका गरिब जनताका लागि साच्चिकै एक कवज जस्तै गरि उ’भिएकी छिन्। ट्रष्टमार्फत स माज सेवामा सक्रिय उनले धेरै मानिसले खोजेको कुरा भनेको उन को सम्पतिको हो।

पुर्वराजा ज्ञानेन्द्र शाहकि बुहारी प’क्कै पनि उनको सम्पतिको कुरा गर्दा उनीसँग आफुलाई पुग्ने स’म्पति रहेको छ।

कति छ हिमानी शाहको सम्पति?

सरल अनि शान्त स्वभाव भएकी हिमानी नि’कै धनी रहेको विभिन्न श्रोतले जनाएको छ। उनीसँग लगभग १० देखि १५ मिलियन अमे रिकन डलर रहेको ब’ताइएको छ।

त्यस्तै उनीसँग भएको अर्को सम्पति नाममा उनको कार रहेको छ। उनको कारको नाम मर्सिडीज बेन्ज हो जसको नेपाली मूल्य ३ क रोड २० लाख रहेको छ।

त्यस्तै उनीसँग अर्को कार ल्याण्ड रोवर रहेको छ जसको मूल्य भने ३ करोड २५ लाख रहेको छ। यो’बाहेक उनको अहिले अरु सम्पति भ ने बाहिर आएको छैन।

 

 

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार