२०७९ असार १७ शुक्रबार

गायिका जेरि र उनको श्रीमानले गाए यस्तो दमदार दोहोरी, हेर्नेहरु परे तीन छक (भिडियोसहित)

गायिका जेरी र उनको बुढाबुढीको धमाकेदार दोह्रोरी हेर्न समचारको अन्तमा जानुहोस्।।दोहोरि गायक अर्जुन खड्का र अनुजाको अन्ततः धुमधामसग बिवाह भयो ।

निकै समयदेखि एकअर्कालाई चिन्दै आएका उनिहरुले आफुहरुले अब बिवाह गरेर आफ्नो जीवन सगै का`ट्न सकिने भन्ने लागेपछि बिवाह गरेको उनिहरु बताउँछन् ।

उनिहरु बिवाह भइरहदा दोहोरि गाउन पछि हटेनन् ,जोडदार दोहोरि समेत गाए ।तिनै अर्जुन र अनुजाको बिहेमा आ,,फ्नो उपस्थिति जनाउदै सबैका प्रिय लोकगायिका जेरि जोडिले पनि सोही अवसरमा जोडदार दोहोरि गाए ।

यो पनि पढ्नुहोस् : टिका सानुलाई मिल्यो सफलता, ३ वटा लाईभ दोहोरी युटुव ट्रेडिङ्गको अग्रस्थानमा पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ |

त्यस मा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ ।

पछिल्लो समयमा सामाजिकसंजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सि र्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ ।

कुष्णकडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सा रङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्र महरु युटुवमा अत्यन्तै रुचाईएको ला ईभ।।।दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहो रीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरु को नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडि यो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलि कतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसे की अत्यन्तै लोकप्रियदोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् ।

पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन । लकडाऊनकोसमयमा पनि उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि आफ्नै अफिसियल युटुव च्यानलबाट पनि नया नया भिडियो हरु अपलोड गरिरहेकी छिन् ।

यति वेलाको सांगितिक माहोलमा टिका सानु चर्चा परिचर्चा अत्यन्तै रहेको छ भने उनलाई माया गर्ने, उनका दोहोरी मन पाऊने साथै गितहरु मन पराऊने फ्यानहरु, फ्लोअर्सहरु धेकै छन् ।यसै विच यति वेला युटुव ट्रेनिगमा हेर्ने हो भने टिका सानु युटुव च्यानलबाट आएको 3 वटा लाईभ दोहोरी युटुव ट्रेनिगमा छन् ।

लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा चर्चित गायक अलिफ खान र चर्चित गायिका पुर्ण कला वि,,सिले गाएको निकै उत्कृष्ट दोहोरी युटुव ट्रेनिगको 41 ऒं स्थानमा छ ।

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित 1 Minute 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?