
एमसीसीको वि’रोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बा’नेश्वर क्षेत्र त’नावग्र’स्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एम ‘सी’सी स’म्झौता अनुमोदन प्र’स्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्र मा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुर’क्षाकर्मीबीच ध’केला ध’केल भएको छ ।
प्रदर्शनलाई मथ्थर बनाउन प्र’हरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्र’हार गरिएको छ । प्रति’निधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्ने भएपछि त्यसैको विरोधमा उत्रिएका प्रद’र्शनकारीमाथि प्र’हरीले पानीको फो’हराले हा’नेको हो।
अहिले प्रहरीले अ’श्रुग्यास पनि प्र’हार गरेको महानगरीय प्रहरी का’र्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। अहिले सशस्त्र प्रहरी पनि बा’नेश्वरमा ख’टिएको छ। प्रहरीले सशस्त्र प्रहरीको एउटा गरी तीन वटा पानीको फोहरा हान्ने गाडीको प्रयोग गरेको छ। पानीको फो’हरा हानेर प्र’हरीले भी’डलाई तितरवितर गर्ने प्र’यास गर्दैछ।
यो पनि,,नुवाकोट । नुवाकोटको कि’स्पाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस भी’रबाट ख’सेर खेतमा लड्दा ५५ जना घा’इते भएका छन । घाइते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भईरहेको अ’स्पतालका मेडिकल सुपरीटेन्डेन दिपेन्द्र पाण्डेले जा’नकारी दिएका छन ।
पाण्डेका अनुसार घाइते मध्ये ग”म्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लै’जान हेलिकप्टर बोलाउन अ’नुरो’ध गरेको पाण्डेले जा’नकारी दिए ।
किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस कि’र्नेबगरमा दु’र्घटना’मा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोट का प्र’हरी उपरीक्षक (एसपी) राम प्र’साद साहले जानकारी दिएका छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।