२०७९ जेष्ठ ४ बुधबार

एमसी’सी बि’द्रोही प्रदर्शनकारी माथि प्र’हरीले चलायो रबरको गो”ली…

काठमाण्डाै – अमेरिकी स’हयोग मि’लेनियम च्या’लेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै का’ठमाण्डौमा आन्दोलन झ’नै च’ र्किएको छ । आज आ’इतवार बिहान १० बजेदेखि नै नेकपा माओ वादी केन्द्र, नेकपा ए’कीकृत समाजवादी लगा’यत दलका भा’तृ स’ ङ्गठनले न’याँ बा’नेश्वरमा प्रद’र्शन गरेका थिए ।

एमसीसी सम्झौता पेस भएपछि आ’न्दोलन झनै उ’ग्र भएको छ । प्र’हरीले प्र’दर्शनका’रीला’ई लखेटेर बिजुली ब|जार पुर्‍या’ए पनि फेरि उनीहरू बा’नेश्वरतर्फ गइरहेका छन् । प्रह’रीले रब’रको गाे ली समेत च’लाएको छ ।

प्रदर्शनका क्रममा माअ‍ोवादी नि’कट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घा’इते भएका छन् ।
अहिले माइतीघर–तीनकुने क्षे’त्रमा गा’डी चलेका छैनन् ।

पटक–पटक प्रदर्शनकारीले नि’षेधि’त क्षेत्र तोडेका छन् । प्रहरीले द’र्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

यो पनि ,,एमसीसीको वि’रोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बा’नेश्वर क्षेत्र त’नावग्र’स्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठ कमा एम’सी’सी स’म्झौता अनुमोदन प्र’स्ताव पेस गर्ने भएपछि बाने श्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुर’क्षाकर्मीबीच ध’ केलाध’केल भएको छ ।

प्रदर्शनलाई मथ्थर बनाउन प्र’हरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्र’हार गरिएको छ । प्रति’निधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्ने भएपछि त्यसैको विरोधमा उत्रिएका प्रद’र्शनकारीमाथि प्र’हरीले पानीको फो’हराले हा’नेको हो।

अहिले प्रहरीले अ’श्रुग्यास पनि प्र’हार गरेको महानगरीय प्रहरी का’ र्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानका री दिए। अहिले सशस्त्र प्रहरी पनि बा’नेश्वरमा ख’टिएको छ। प्रहरीले सशस्त्र प्रहरीको एउटा गरी तीन वटा पानीको फोहरा हान्ने गाडीको प्रयोग गरेको छ। पानीको फो’हरा हानेर प्र’हरीले भी’डलाई तितरवि तर गर्ने प्र’यास गर्दैछ।

 

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार